काठमाडाैँ । काठमाडाैँ महानगरपालिकाले साेमबार भएको आन्दोलनलाई मध्यनजर गर्दै महानगरभित्रका सम्पूर्ण विद्यालयहरूलाई भदौ २४ देखि २६ गतेसम्म तीन दिन बन्द गर्ने निर्णय गरेको छ।
_GrsPjjQE3t.jpg)

महानगरको निर्णयसँगै विद्यालयहरुले मेसेज गरेर बिदाबारे अभिभावकलाई जानकारी गराएका छन् ।
आज जेनजी पुस्ताहरूले भ्रष्टाचार लगायतविरूद्ध प्रदर्शन गरेका थिए । उक्त प्रदर्शनमा १९ जनाले ज्यान समेत गुमाइसकेका छन् ।

_UAliKuUxWq.gif)