मकवानपुरकी प्रतिभाशाली सुस्मिता तामाङ ‘मिस ग्राण्ड नेपाल २०२६’ को प्रतिस्पर्धामा
सफल मोडल बन्ने सपना, विश्वमञ्चमा नेपालको गौरव फैलाउने लक्ष्य रियल खबर अनलाइन | काठमाडौं,मकवानपुर जिल्लाको सिस्नेरीमा जन्मिएकी सुस्मिता तामाङ अहिले ९औँ मिस ग्राण्ड नेपाल २०२६ को प्रतिस्पर्धामा आफ्नो आत्मविश्वास, प्रतिभा र दृढ इच्छाशक्तिका साथ सहभागी भएकी छन्। आफ्नो मेहनत, व्यक्तित्व र सकारात्मक सोचका कारण उनी प्रतियोगिताकी एक आशालाग्दी प्रतिस्पर्धीका रूपमा अघि बढिरहेकी छन्। बाल्यकालदेखि नै…





