Advertisement
Advertisement
Advertisement

विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप पुनरावलोकनमा अतिसीमान्तकृत समुदायको गौरवपूर्ण प्रतिनिधित्व

सिङ्गी थिकेपा ल्होमी राष्ट्रिय पाठ्यक्रम निर्माणको महत्वपूर्ण जिम्मेवारीमा, समावेशी शिक्षातर्फ ऐतिहासिक कदम रियल खबर अनलाइन श्रावण ८, काठमाडौं।नेपाल सरकार, शिक्षा, विज्ञान तथा खेलकुद मन्त्रालय अन्तर्गतको पाठ्यक्रम विकास केन्द्र (CDC) ले विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप (National Curriculum Framework – NCF) को पुनरावलोकन प्रक्रियालाई नयाँ ढंगबाट अघि बढाएको छ। आगामी पुस्ताको शिक्षा प्रणालीलाई समयसापेक्ष, समावेशी, व्यवहारिक…

Read More

विदेश जान ऋण लिनुपर्ने बाध्यता अन्त्य गर्ने सरकारको घोषणा

रियल खबर अनलाइन | श्रावण ८ | काठमाडौं वैदेशिक रोजगारीका लागि चर्को ऋण लिनुपर्ने नेपाली श्रमिकहरूको बाध्यताको अन्त्य गर्ने लक्ष्यसहित सरकारले श्रम नीतिमा व्यापक सुधार गर्ने घोषणा गरेको छ। युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवले वैदेशिक रोजगार क्षेत्रलाई अझ व्यवस्थित, सुरक्षित र व्यवहारिक बनाउने प्रतिबद्धता व्यक्त गर्दै श्रमिकहरू ऋणको भारी बोकेर विदेश जानुपर्ने अवस्थाको…

Read More

विदेश अध्ययनमा नयाँ कडाइ: कन्सल्टेन्सी खोल्न २५ लाख धरौटी अनिवार्य, विद्यार्थी अलपत्र परे संस्थाबाटै क्षतिपूर्ति…

काठमाडौं। नेपाल सरकारले वैदेशिक अध्ययनका नाममा हुने ठगी, भ्रामक विज्ञापन र विद्यार्थी अलपत्र पर्ने घटनालाई नियन्त्रण गर्न शैक्षिक परामर्श (कन्सल्टेन्सी) व्यवसाय सञ्चालनसम्बन्धी नियममा कडाइ गर्ने तयारी गरेको छ। प्रस्तावित व्यवस्थाअनुसार अब कन्सल्टेन्सी सञ्चालन गर्न न्यूनतम २५ लाख रुपैयाँ धरौटी राख्नुपर्ने व्यवस्था गरिने भएको छ। नयाँ प्रावधान लागू भएपछि विदेश अध्ययनका लागि विद्यार्थी पठाउने संस्थाहरू थप…

Read More

त्रिविमा दलीय विद्यार्थी संगठनका संरचना हटाउने प्रक्रिया तीव्र

रियल खबर अनलाईन असार १६काठमाडौं । सरकारले देशभरका शैक्षिक संस्थाबाट दलीय विद्यार्थी संगठनका संरचना हटाउन निर्देशन दिएपछि त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आफूले आधिकारिक रूपमा कुनै पनि दलीय विद्यार्थी संगठनलाई संरचना प्रयोग गर्न नदिएको स्पष्ट पारेको छ। त्रिवि रजिष्ट्रार कार्यालयले विश्वविद्यालय अनुदान आयोगमार्फत शिक्षा मन्त्रालयलाई पत्राचार गर्दै विश्वविद्यालय अन्तर्गत कुनै पनि दलीय विद्यार्थी संगठनलाई आधिकारिक संरचना…

Read More

महावीर पुन मन्त्री बने, नवप्रवर्तन र विकासप्रति बढ्यो आशा..

रियल खबर अनलाईन २६ जेष्ठ काठमाडौं।देशका चर्चित आविष्कारक, समाजसेवी तथा राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुन मन्त्री नियुक्त भएका छन्। उनको मन्त्री पदमा आगमनसँगै नवप्रवर्तन, विज्ञान–प्रविधि, अनुसन्धान तथा विकासका क्षेत्रमा नयाँ आशा र उत्साह थपिएको छ। लामो समयदेखि देशमा प्रविधि, अनुसन्धान र सामाजिक परिवर्तनका लागि योगदान पुर्‍याउँदै आएका महावीर पुनको मन्त्रिपरिषद् प्रवेशलाई ऐतिहासिक कदमका रूपमा हेरिएको…

Read More

🏛️ नवगठित नवप्रवर्तन मन्त्रालयलाई पर्याप्त बजेट सुनिश्चित गर्न सांसद महावीर पुनको माग

रियल खबर अनलाईन ३१ वैशाख,काठमाडौं । राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक तथा सांसद महावीर पुनले नवगठित नवप्रवर्तन मन्त्रालयलाई प्रभावकारी बनाउन पर्याप्त बजेट विनियोजन गर्न सरकारसँग जोडदार माग गरेका छन् । पुनले प्रस्तावित मन्त्रालयको नाम “विज्ञान, प्रविधि, अनुसन्धान तथा नवप्रवर्तन मन्त्रालय” राख्नुपर्ने धारणा राख्दै अनुसन्धानविनाको प्रविधि र विकास अधुरो हुने बताएका छन् । 🔬 उनले देशको दीर्घकालीन…

Read More

सुकुम्बासी बस्तीमा डोजर….

रियल खबर अन लाईन बैशाख २१ काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा रहेका सुकुम्बासी बस्तीहरू खाली गराउने अभियान तीव्र बनेको छ। प्रधान मन्त्रि बालेन्द्र शाह (बालेन) को नेतृत्वमा अवैध रूपमा बसोबास गरिएका क्षेत्रमा व्यवस्थापन र सरसफाइ अभियान अघि बढाइएको हो। काठमाडौँको, नदी किनार तथा सडक आसपासका अतिक्रमित क्षेत्रहरू हटाउँदै व्यवस्थित सहर निर्माण गर्ने लक्ष्य राखेको जनाएको छ।…

Read More

📚 निजी विद्यालयले यस्ता शीर्षकमा शुल्क लिन पाउँछन्? सरकारको स्पष्ट मापदण्ड सार्वजनिक!

📍 रियल खबर अनलाईन २५ चैत, काठमाडौं | निजी विद्यालयहरूले भर्ना, वार्षिक शुल्क लगायत विभिन्न शीर्षकमा👉 जथाभावी शुल्क लिइरहेको भन्दै अभिभावकबाट व्यापक गुनासो बढिरहेका बेला सरकारले अब यस विषयमा स्पष्ट मापदण्ड सार्वजनिक गरेको छ। 🎯 शिक्षा क्षेत्रमा बढ्दो असन्तुष्टि र उजुरीलाई ध्यानमा राख्द👉 सरकारले विद्यालयले लिन पाउने शुल्कका निश्चित शीर्षकहरू तय गरेको जानकारी दिएको छ।…

Read More

देशभर आजदेखि एसईई सुरु, ५ लाखभन्दा बढी विद्यार्थी सहभागी

रियल खबर अनलाइन १९ चैत्र, काठमाडौं। नेपालको माध्यमिक शिक्षा परीक्षा (एसईई) आजदेखि देशभर एकैसाथ सुरु भएको छ। शिक्षा क्षेत्रकै सबैभन्दा महत्वपूर्ण मानिने यस परीक्षामा यस वर्ष कुल ५ लाख १२ हजार ४ सय २१ जना परीक्षार्थी सहभागी भएका छन्। परीक्षामा सहभागीमध्ये नियमिततर्फ ४ लाख ४१ हजार ५ सय ६६ जना विद्यार्थी रहेका छन् भने ग्रेड…

Read More

🎓🌟 मन्टेसरी एशोसिएसन नेपालको भव्य शैक्षिक अवार्ड — शिक्षा क्षेत्रमा उत्कृष्टताको सम्मान 🌟🎓

शिक्षा क्षेत्रमा उत्कृष्टताको सम्मान 🌟🎓 रियल खबर अनलाईन | १५ चैत्र | काठमाडौँ – नेपालको शैक्षिक क्षेत्रमा एक ऐतिहासिक र गौरवपूर्ण क्षण थपिएको छ। **मन्टेसरी प्रि–स्कुलहरूको छाता संगठन Montessori Association Nepal ले “राष्ट्रिय प्रतिष्ठित शैक्षिक अवार्ड – २०८२” भव्य रूपमा सम्पन्न गरेको छ। सुक्रबार राजधानी काठमाडौँमा आयोजित उक्त कार्यक्रमले देशभरका उत्कृष्ट मन्टेसरी प्रि–स्कुलहरूलाई एउटै मञ्चमा…

Read More
×
Advertisement