Advertisement
Advertisement
Advertisement

तेस्रो स्थानका लागि भिड्दै फ्रान्स र इंग्ल्यान्ड

रियल खबर अनलाईन श्रावण, २ , काठमाडौँ। विश्व फुटबलका दुई शक्तिशाली टोली फ्रान्स र इंग्ल्यान्ड अब तेस्रो स्थानका लागि रोमाञ्चक प्रतिस्पर्धामा आमनेसामने हुने भएका छन्। उपाधि यात्राबाट बाहिरिएपछि दुवै टोली प्रतियोगिताको अन्त्य जितका साथ गर्दै सम्मानजनक तेस्रो स्थान हासिल गर्ने लक्ष्यमा छन्। विश्व फुटबलमा तेस्रो स्थानको खेललाई धेरैले खास महत्व नदिने प्रतिस्पर्धाका रूपमा हेर्ने गरे…

Read More

राष्ट्रपतिले फिर्ता गरेको अध्यादेश सरकारले फेरि पठायो

रियल खबर अन लाईन बैशाख २१ काठमाडौँ । राष्ट्रको राजनीतिक वृत्तमा आज फेरि ठूलो हलचल देखिएको छ। राष्ट्रपतिबाट फिर्ता गरिएको संवैधानिक परिषद् काम, कर्तव्य र अधिकारसम्बन्धी अध्यादेश पुनः सिफारिस गरिएको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले उक्त अध्यादेशलाई पुनः जारी गर्न सिफारिस गर्ने महत्वपूर्ण निर्णय गरेको छ। सरकारका प्रवक्ता सस्मित पोखरेल का अनुसार, यो कदम संवैधानिक…

Read More

देउवालाई बोकेर अदालत जाने तयारीमा देउवापक्ष, पार्टीभित्र बढ्दै द्वन्द्व…

रियल खबर अनलाईन | माघ ४, काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिलाई निर्वाचन आयोगले वैधता दिएसँगै पूर्वसभापति शेरबहादुर देउवा पक्षभित्र गम्भीर मतभेद र रणनीतिक अन्योल देखिन थालेको छ। आयोगको निर्णयपछि देउवा निकट नेताहरू अब अदालत जाने तयारीमा जुटेको स्रोतले जनाएको छ। निर्वाचन आयोगले विशेष महाधिवेशनबाट निर्वाचित कार्यसमितिलाई आधिकारिक मान्यता दिएपछि देउवा पक्ष…

Read More

फार्मेसीमा लागुऔषधको कारोबार, सञ्चालक साह पक्राउ

रौतहट, ९ असोज । फार्मेसीमा लागुऔषधको कारोबार गर्नेलाई प्रहरीले पक्राउ गरेको छ। लागुऔषध नियन्त्रण ब्युरोका प्रहरी (सई) तुल प्रसाद पिडासैनीको टोलीले रौतहटको चन्द्रपुर नगरपालिका ७ नयाँबस्तीका लालबाबू साहलाई पक्राउ गरेको हो। उहाँले फार्मेसीमा लागुऔषध बेच्ने गरेको सूचना पाएपछि लागुऔषध नियन्त्रणको टोलीले साहको पसल र घरमा छापा मारेको थियो।  छामा मारेपछि साहलाई पक्राउन गरिएको हो । प्रहरीका अनुसार…

Read More

आउँदो माघमा नेपाल चिकित्सक संघको निर्वाचन हुने

संघको नयाँ केन्द्रीय कार्यकारिणी समितिका लागि निर्वाचन माघको पहिलो हप्ता काठमाडौं उपत्यका बाहिर र दोस्रो साता काठमाडौं उपत्यकामा हुने निर्णय भएको छ। संघका अध्यक्ष डा अनिलविक्रम कार्कीले चिकित्सक संघको विधान अनुसार केन्द्रीय कार्यकारिणी समितिका १९ जना र परिषद सदस्य ६० जनाका लागि निर्वाचन कार्यतालिका अनुसारको सूचना सार्वजनिक गर्ने निर्णय भएको जानकारी गराउनुभयो । निर्वाचन सम्बन्धी…

Read More

चिकित्सक लाइसेन्स परीक्षामा ३९ प्रतिशत पास

काठमाडौँ, १० असोज ।  नेपाल मेडिकल काउन्सिलले लिने चिकित्सक दर्ता प्रमाणपत्र (लाइसेन्स) परीक्षामा ३९ प्रतिशत उत्तीर्ण (पास) भएका छन् ।  काउन्सिलले गत बुधबार र बिहीबार ७३ औँ चिकित्सक दर्ता प्रमाणपत्र (लाइसेन्स) परीक्षा लिएको थियो । काउन्सिल रजिष्ट्रार डा. सतीशकुमार देवले परीक्षामा एमबीबीएस र बीडीएसमा गरी कुल सहभागिता १ हजार ७७ जना भए पनि जम्मा ४२१…

Read More
×
Advertisement