Advertisement
Advertisement
Advertisement

काठमाडौं आउँदै गरेको बस दाङमा दुर्घटना, २२ यात्रु घाइते भए


रियल खबर अन लाईन २५ मंसिर, काठमाडौं । काठमाडौं । डडेलधुराबाट काठमाडौं आउँदै गरेको बस दाङमा दुर्घटना हुँदा २२ यात्रु घाइते भएका छन् ।

ना ८ ख ७४५५ नम्बरको बस आज बिहान ३ बजे दुर्घटना भएको थाहा हुन आएको हो । सो बस पूर्वपश्चिम राजमार्ग अन्तर्गत दाङ देउखुरीको लमही नगरपालिका–१ स्थित कौडिया पुलबाट तल खसेको नेपाल प्रहरी इन्सपेक्टर रोशनराज पाण्डेले जानकारी दिए । प्रहरीले घाइतेहरुलाई उद्धार गरी लमही अस्पताल पठाइएको छ।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×
Advertisement