Advertisement
Advertisement
Advertisement

सुनसरीको तनाव सिरहासम्म फैलियो…..

सिरहामा दुई पक्षबीच भीषण झडप, दुई जना घाइते स्थिति तनावग्रस्त बन्दै गएपछि कर्फ्यु जारी, आगजनी र तोडफोडपछि प्रहरीले चलायो गोली रियल खबर अनलाइन | काठमाडौं,१४ साउन, सिरहा। सुनसरीमा दुई समुदायबीच भएको तनावको प्रभाव अब सिरहासम्म फैलिएको छ। सिरहामा दुई पक्षबीच भएको झडपले जिल्लाको सुरक्षा अवस्था थप संवेदनशील बनेको छ। झडपका क्रममा कम्तीमा दुई जना घाइते…

Read More

रास्वपा केन्द्रीय समिति बैठकका ११ महत्त्वपूर्ण निर्णयमहाधिवेशन समीक्षादेखि वरिष्ठ नेतामा शाहको मनोनयनसम्म

रियल खबर अनलाइन | काठमाडौं,राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को बुधबार सम्पन्न केन्द्रीय समिति बैठकले संगठन सुदृढीकरण, नेतृत्व विस्तार तथा आगामी राजनीतिक रणनीतिलाई केन्द्रमा राख्दै ११ वटा महत्त्वपूर्ण निर्णय गरेको छ। बैठकले हालै सम्पन्न महाधिवेशनको विस्तृत समीक्षा गर्दै पार्टीलाई थप प्रभावकारी, अनुशासित र जनमुखी बनाउने दिशामा महत्वपूर्ण कदमहरू अघि बढाएको जनाएको छ। बैठकको सबैभन्दा चर्चित निर्णयमध्ये…

Read More

उदयपुरकी प्रतिभाशाली ओमकला माझी ‘मिस ग्राण्ड नेपाल २०२६’ को प्रतिस्पर्धामा

मेहनत, आत्मविश्वास र सपनाको यात्रामा अघि बढ्दै, अन्तर्राष्ट्रिय मञ्चमा नेपालको गौरव फैलाउने लक्ष्य रियल खबर अनलाइन | काठमाडौं, उदयपुर जिल्लाको गाईघाटमा जन्मिएकी ओमकला माझी अहिले ९औँ मिस ग्राण्ड नेपाल २०२६ को प्रतिष्ठित प्रतिस्पर्धामा आफ्नो प्रतिभा, आत्मविश्वास, मेहनत र दृढ इच्छाशक्तिका साथ सहभागी भएकी छन्। साधारण परिवारबाट आफ्नो सपना साकार पार्ने यात्रामा निरन्तर संघर्ष गर्दै अघि…

Read More

विराटनगरकी प्रतिभाशाली यलिजा तिमल्सिना ‘मिस ग्राण्ड नेपाल २०२६’ को प्रतिस्पर्धामा…

रियल खबर अनलाइन | काठमाडौं ,मोरङ जिल्लाको विराटनगरमा जन्मिएकी यलिजा तिमल्सिना अहिले ९औँ मिस ग्राण्ड नेपाल २०२६ को प्रतिस्पर्धामा आफ्नो प्रतिभा, आत्मविश्वास र दृढ संकल्पका साथ सहभागी भएकी छन्। सौन्दर्य, व्यक्तित्व र मेहनतका माध्यमबाट उनी प्रतियोगितामा एक सशक्त प्रतिस्पर्धीका रूपमा अघि बढिरहेकी छन्। बाल्यकालदेखि नै मोडलिङप्रति विशेष रुचि राख्ने अलिजाको लक्ष्य भविष्यमा सफल अन्तर्राष्ट्रिय मोडल…

Read More

धरानकी प्रतिभाशाली ग्रिसमा चौधरी ‘मिस ग्राण्ड नेपाल २०२६’ को प्रतिस्पर्धामा….

एयर होस्टेस बन्ने सपना बोकेकी मोडल, विश्वमञ्चमा नेपालको गौरव फैलाउने लक्ष्य रियल खबर अनलाइन | काठमाडौंसुनसरी जिल्लाको धरानमा जन्मिएकी ग्रिसमा चौधरी अहिले ९औँ मिस ग्राण्ड नेपाल २०२६ को प्रतिस्पर्धामा आफ्नो प्रतिभा, आत्मविश्वास र दृढ संकल्पका साथ सहभागी भएकी छन्। सौन्दर्य, व्यक्तित्व र मेहनतका कारण उनी प्रतियोगिताकी आशालाग्दी प्रतिस्पर्धीमध्ये एक मानिएकी छन्। मोडलिङप्रति विशेष रुचि राख्ने…

Read More

👑 झापाकी प्रतिभाशाली सलिजा लिम्बु ‘मिस ग्राण्ड नेपाल २०२६’ को प्रतिस्पर्धामा

सफल व्यवसायी र समाजसेवी बन्ने लक्ष्य, नेपालको गौरव विश्वमञ्चमा फैलाउने सपना रियल खबर अनलाइन | काठमाडौं ,झापा जिल्लाको झिलझिलेमा जन्मिएकी सलिजा लिम्बु अहिले ९औँ मिस ग्राण्ड नेपाल २०२६ को प्रतिस्पर्धामा आत्मविश्वास, प्रतिभा र उच्च सपनाका साथ सहभागी भएकी छन्। आफ्नो मेहनत, लगन र सकारात्मक सोचका कारण उनी प्रतियोगितामा एक सक्षम प्रतिस्पर्धीका रूपमा अघि बढिरहेकी छन्।…

Read More

काभ्रेकी प्रतिभाशाली सबिना सिन्चुरी ‘मिस ग्राण्ड नेपाल २०२६’ को प्रतिस्पर्धामा

नृत्य र मोडलिङप्रतिको लगावसँगै अन्तर्राष्ट्रिय मञ्चमा नेपालको पहिचान स्थापित गर्ने सपना रियल खबर अनलाइन | काठमाडौं काभ्रे जिल्लामा जन्मिएकी सबिना सिन्चुरी, श्याम सिन्चुरी तथा सर्मिला सिन्चुरीकी जेठी पुत्री, अहिले ९औँ मिस ग्राण्ड नेपाल २०२६ को प्रतिस्पर्धामा आफ्नो प्रतिभा, आत्मविश्वास र सौन्दर्य प्रस्तुत गर्दै अघि बढिरहेकी छन्। बाल्यकालदेखि नै नृत्य र मोडलिङप्रति विशेष रुचि राख्ने सबिना…

Read More

भोजपुरकी प्रतिभाशाली अरुणिमा दाहाल ‘मिस ग्राण्ड नेपाल २०२६’ को प्रतिस्पर्धामा

मोडलिङमार्फत नेपालको नाम विश्वभर चिनाउने सपना, सबैसँग भोटको हार्दिक अपिल रियल खबर अनलाइन | काठमाडौं भोजपुर, नेपालमा जन्मिएकी श्याम कुमार दाहाल तथा रञ्जना पौडेलकी सुपुत्री अरुणिमा दाहाल अहिले ९औँ मिस ग्राण्ड नेपाल २०२६ को प्रतिस्पर्धामा आफ्नो प्रतिभा, सौन्दर्य र आत्मविश्वासका साथ अघि बढिरहेकी छन्। हाल बीबीएस अध्ययनरत अरुणिमा एक आकर्षक तथा प्रतिभाशाली नृत्याङ्गना हुन्। बाल्यकालदेखि…

Read More

मिस ग्राण्ड नेपाल २०२६ की टप–१० प्रतिस्पर्धी आयिषा राउतलाई भोटको अपिल…

रियल खबर अनलाइन | काठमाडौं सिन्धुलीको दुधौलीमा जन्मिएकी प्रतिभाशाली युवती आयिषा राउत अहिले ९औँ मिस ग्राण्ड नेपाल २०२६ को टप–१० प्रतिस्पर्धीमा आफ्नो स्थान बनाउन सफल भएकी छन्। प्रतिष्ठित ताज जित्ने लक्ष्यसहित अघि बढिरहेकी आयुषालाई अहिले सबै शुभेच्छुकको साथ, समर्थन र बहुमूल्य भोटको आवश्यकता रहेको छ। बलबहादुर राउत र इन्दिरा राउतकी कान्छी छोरी आयुषाले बी.बी.एस. (Bachelor…

Read More

ग्यास अभावबारे सरकारको सक्रियता : उद्योगमन्त्री गौरीकुमारी यादवद्वारा ग्यास उद्योगको अनुगमन

रियल खबर अनलाइन | साउन १२, काठमाडौंउपभोक्ताले बजारमा खाना पकाउने ग्यासको चरम अभाव र आपूर्तिमा समस्या भएको गुनासो गरेपछि उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादव स्वयं स्थलगत अनुगमनमा निस्किएकी छन्। मन्त्री यादवले मंगलबार काभ्रेपलाञ्चोकको नालास्थित सूर्य ग्यास उद्योग र सगरमाथा ग्यास उद्योग निरीक्षण गर्दै ग्यास उत्पादन, भण्डारण तथा वितरणको अवस्थाबारे जानकारी लिएकी हुन्। मन्त्रीको सचिवालयका…

Read More
×
Advertisement