इरानसँग सम्झौता भए सैन्य आक्रमण रोकिने ट्रम्पको घोषणा, हर्मुज जलमार्ग खोल्ने र आणविक मुद्दा समाधान गर्ने प्रस्ताव
वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ले इरानसँग छिट्टै व्यापक सम्झौता हुन सके अमेरिकाले प्रस्तावित सैन्य आक्रमण रद्द गर्ने संकेत दिएका छन्। शनिबार राति आफ्नै सामाजिक सञ्जाल ट्रुथ सोसल मार्फत ट्रम्पले इरानसँग तत्काल सहमति कायम गर्न सकिए युद्धको बाटो त्यागेर कूटनीतिक समाधानलाई प्राथमिकता दिने बताएका हुन्। ट्रम्पका अनुसार सम्भावित सम्झौतामा विश्व व्यापारका लागि अत्यन्त…






