Advertisement
Advertisement
Advertisement

सल्लाघारीमा एमाले महाधिवेशन : मञ्चमा

मञ्चमा प्रसिद्ध चाँगुनारायण मन्दिर र अध्यक्ष केपी शर्मा ओलीको कटआउट राखिएको छ .


रियल खबर अनलाईन २६ मंसिर, काठमाडौं । भोलि शनिबारदेखि सुरु हुने महाधिवेशनका लागि एमालेले तयारी तीव्र पारेको छ । महाधिवेशनको उद्घाटनका लागि भक्तपुरको सल्लाघारी मैदानमा मञ्च तयार पारिएको छ ।

देशको कुना कुनाबाट , नयाँ नेतृत्व चयनका लागि केन्द्रीय कमिटी, भूगोल, जनवर्गीय संगठनहरू, पार्टी विभागहरू र मनोनीत गरी २ हजार २ सय ६२ प्रतिनिधि सहभागी हुनेछन् । यस पटक अध्यक्षका लागि ओली र महासचिव ईश्वर पोखरेलबीच प्रतिस्पर्धा हुने भएको छ ।

Advertisement

हेर्दा लग्छ ,महाधिवेशन भन्दा पनि सुशिल कार्कीको सरकारलाई देखाऊन लाईपनि चाहिने भन्दा देरैनै तम झाम गरियको भक्तपुर सल्लाघारीक बसिन्धा को भनी छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×
Advertisement