Advertisement
Advertisement

admin

Advertisement

नवीन न्यौपाने महिला फुटबल टिमको मुख्य प्रशिक्षक नियुक्त

९ असोज, काठमाडौं । नवीन न्यौपाने महिला राष्ट्रिय फुटबल टिमको मुख्य प्रशिक्षक नियुक्त भएका छन् । उनको कार्यकाल सन् २०२६ को साफ महिला च्याम्पियनसिपसम्म रहने अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ । एन्फाका महासचिव किरण राईले बिहीबार एन्फा कम्प्लेक्समा उनलाई नियुक्तिपत्र हस्तान्तरण गरे । त्यसैगरी भगवती खत्री र राजकुमार केसी सहायक प्रशिक्षक नियुक्त भएका…

Read More

लन्डन बस्ने अन्जुले पार गरिन् विश्वका ७ प्रमुख म्याराथन

एभरेष्ट म्याराथन र अन्नपूर्ण म्याराथन सफलतापूर्वक पूरा गरेकी अन्जुले १०० किमी अल्ट्रा र युरोपकै कठिन मानिने वेल्सको स्नोडोनिया अल्ट्रा म्याराथन पनि पूरा गरेकी छिन्। व्यस्त जीवनचर्या बाबजुद उनले दौडका लागि प्रशिक्षण गर्दै सामाजिक च्यारिटीमा समेत सक्रिय छिन्, जसअन्तर्गत वादी समुदायका बालबालिकाको सहयोगार्थ पाँच लाख रुपैयाँ उठाएर हस्तान्तरण गरेकी थिइन्। बेलायतको एनएचएसमा काम गर्दै परोपकार र सामाजिक जागरण अभियानमा संलग्न अन्जु नेपाली मूलकी प्रथम महिला बन्न सफल भएकी छन्।

Read More
×
Advertisement