Advertisement
Advertisement

Admin

Advertisement

मिस ग्राण्ड नेपाल २०२६ की टप–१० प्रतिस्पर्धी आयिषा राउतलाई भोटको अपिल…

रियल खबर अनलाइन | काठमाडौं सिन्धुलीको दुधौलीमा जन्मिएकी प्रतिभाशाली युवती आयिषा राउत अहिले ९औँ मिस ग्राण्ड नेपाल २०२६ को टप–१० प्रतिस्पर्धीमा आफ्नो स्थान बनाउन सफल भएकी छन्। प्रतिष्ठित ताज जित्ने लक्ष्यसहित अघि बढिरहेकी आयुषालाई अहिले सबै शुभेच्छुकको साथ, समर्थन र बहुमूल्य भोटको आवश्यकता रहेको छ। बलबहादुर राउत र इन्दिरा राउतकी कान्छी छोरी आयुषाले बी.बी.एस. (Bachelor…

Read More

ग्यास अभावबारे सरकारको सक्रियता : उद्योगमन्त्री गौरीकुमारी यादवद्वारा ग्यास उद्योगको अनुगमन

रियल खबर अनलाइन | साउन १२, काठमाडौंउपभोक्ताले बजारमा खाना पकाउने ग्यासको चरम अभाव र आपूर्तिमा समस्या भएको गुनासो गरेपछि उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादव स्वयं स्थलगत अनुगमनमा निस्किएकी छन्। मन्त्री यादवले मंगलबार काभ्रेपलाञ्चोकको नालास्थित सूर्य ग्यास उद्योग र सगरमाथा ग्यास उद्योग निरीक्षण गर्दै ग्यास उत्पादन, भण्डारण तथा वितरणको अवस्थाबारे जानकारी लिएकी हुन्। मन्त्रीको सचिवालयका…

Read More

देवानगन्जमा हिंसात्मक झडप : प्रहरीको गोली लागेर १ जनाको मृत्यु, छानबिन समिति गठन

रियल खबर अनलाइन | श्रावण १२ सुनसरीको देवानगन्जमा दुई समूहबीच भएको हिंसात्मक झडप नियन्त्रणका क्रममा प्रहरीले चलाएको गोली लागेर एक जनाको मृत्यु भएको छ। घटनापछि क्षेत्र तनावग्रस्त बनेको छ भने स्थानीय प्रशासनले सुरक्षा व्यवस्था कडा बनाएको छ। स्थानीयका अनुसार सुरक्षाकर्मी घटनास्थलमा पुग्नुअघि नै अचानक विद्युत् आपूर्ति बन्द भएको थियो। त्यसलगत्तै प्रहरीले अन्धाधुन्ध गोली चलाएको आरोप…

Read More

भारतका शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामा…

नीट प्रश्नपत्र चुहावट प्रकरणपछि चौतर्फी दबाब, आन्दोलनको बीच शिक्षामन्त्री पदबाट बाहिरिए धर्मेन्द्र प्रधान रियल खबर अनलाईन श्रावण,९ नयाँ दिल्ली। भारतको शिक्षा प्रणालीलाई नै हल्लाइदिएको नीट (NEET) प्रश्नपत्र चुहावट प्रकरण को राजनीतिक तथा सामाजिक प्रभावले नयाँ मोड लिएको छ। देशव्यापी आन्दोलन, विपक्षी दलहरूको तीव्र विरोध, विद्यार्थी तथा अभिभावकको व्यापक आक्रोश र सरकारमाथि बढ्दो नैतिक दबाबका बीच…

Read More

विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप पुनरावलोकनमा अतिसीमान्तकृत समुदायको गौरवपूर्ण प्रतिनिधित्व

सिङ्गी थिकेपा ल्होमी राष्ट्रिय पाठ्यक्रम निर्माणको महत्वपूर्ण जिम्मेवारीमा, समावेशी शिक्षातर्फ ऐतिहासिक कदम रियल खबर अनलाइन श्रावण ८, काठमाडौं।नेपाल सरकार, शिक्षा, विज्ञान तथा खेलकुद मन्त्रालय अन्तर्गतको पाठ्यक्रम विकास केन्द्र (CDC) ले विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप (National Curriculum Framework – NCF) को पुनरावलोकन प्रक्रियालाई नयाँ ढंगबाट अघि बढाएको छ। आगामी पुस्ताको शिक्षा प्रणालीलाई समयसापेक्ष, समावेशी, व्यवहारिक…

Read More

सरकारविरुद्ध साझा मोर्चा बनाउन विपक्षी वाम दलहरूको आह्वान, ‘अब एकजुट भएर दबाब बढाउने समय आएको छ’

रियल खबर अनलाईन श्रावण, ८ काठमाडौँ। विपक्षी चार वामपन्थी दलहरूले बालेन्द्र शाह नेतृत्वको वर्तमान सरकारविरुद्ध साझा रणनीति तयार गर्दै चौतर्फी राजनीतिक दबाब सिर्जना गर्नुपर्ने निष्कर्ष निकालेका छन्। नेताहरूले वर्तमान राजनीतिक परिस्थितिमा लोकतन्त्र, संविधान र राष्ट्रिय हितको संरक्षणका लागि वामपन्थी शक्तिहरूबीच अझ व्यापक एकता आवश्यक रहेको धारणा व्यक्त गरेका छन्। शुक्रबार ४८औँ पुष्पलाल स्मृति दिवसका अवसरमा…

Read More

विदेश जान ऋण लिनुपर्ने बाध्यता अन्त्य गर्ने सरकारको घोषणा

रियल खबर अनलाइन | श्रावण ८ | काठमाडौं वैदेशिक रोजगारीका लागि चर्को ऋण लिनुपर्ने नेपाली श्रमिकहरूको बाध्यताको अन्त्य गर्ने लक्ष्यसहित सरकारले श्रम नीतिमा व्यापक सुधार गर्ने घोषणा गरेको छ। युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवले वैदेशिक रोजगार क्षेत्रलाई अझ व्यवस्थित, सुरक्षित र व्यवहारिक बनाउने प्रतिबद्धता व्यक्त गर्दै श्रमिकहरू ऋणको भारी बोकेर विदेश जानुपर्ने अवस्थाको…

Read More

मिस फरेन वर्ल्ड नेपाल २०२६ की आधिकारिक प्रतिनिधिका रूपमा समी श्रेष्ठ नियुक्त

रियल खबर अनलाइन श्रावण ३, काठमाडौं।अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘मिस फरेन वर्ल्ड २०२६’ को आयोजक राष्ट्र नेपालका तर्फबाट समीक्षा श्रेष्ठलाई ‘मिस फरेन वर्ल्ड नेपाल २०२६’ की आधिकारिक प्रतिनिधिका रूपमा नियुक्त गरिएको छ। नेपालमै आयोजना हुने यस प्रतिष्ठित अन्तर्राष्ट्रिय प्रतियोगितामा उनले आयोजक राष्ट्र नेपालको प्रतिनिधित्व गर्दै विश्वसामु नेपाली संस्कृति, पर्यटन, परम्परा तथा नेपाली महिलाको क्षमता र आत्मविश्वासको…

Read More

विवादमा परेपछि ‘मास्टर्नी’ गीत युट्युबबाट हटाइयो…

रियल खबर अनलाईन श्रावण, २ , काठमाडौँ। सार्वजनिक भएपछि विभिन्न विवादमा परेको ‘मास्टर्नी’ गीत अन्ततः युट्युबबाट हटाइएको छ। गीतको विषयवस्तु र प्रस्तुतिलाई लिएर सामाजिक सञ्जालमा व्यापक आलोचना भएपछि निर्माण पक्षले भिडियो हटाएको हो। गीत सार्वजनिक भएसँगै दर्शक, अभिभावक तथा विभिन्न सरोकारवालाले यसको सामग्रीमाथि आपत्ति जनाएका थिए। बढ्दो विवादपछि निर्माण पक्षले युट्युबबाट गीत हटाउने निर्णय गरेको…

Read More

तेस्रो स्थानका लागि भिड्दै फ्रान्स र इंग्ल्यान्ड

रियल खबर अनलाईन श्रावण, २ , काठमाडौँ। विश्व फुटबलका दुई शक्तिशाली टोली फ्रान्स र इंग्ल्यान्ड अब तेस्रो स्थानका लागि रोमाञ्चक प्रतिस्पर्धामा आमनेसामने हुने भएका छन्। उपाधि यात्राबाट बाहिरिएपछि दुवै टोली प्रतियोगिताको अन्त्य जितका साथ गर्दै सम्मानजनक तेस्रो स्थान हासिल गर्ने लक्ष्यमा छन्। विश्व फुटबलमा तेस्रो स्थानको खेललाई धेरैले खास महत्व नदिने प्रतिस्पर्धाका रूपमा हेर्ने गरे…

Read More
×
Advertisement