Advertisement
Advertisement
Advertisement

देवानगन्जमा हिंसात्मक झडप : प्रहरीको गोली लागेर १ जनाको मृत्यु, छानबिन समिति गठन

रियल खबर अनलाइन | श्रावण १२ सुनसरीको देवानगन्जमा दुई समूहबीच भएको हिंसात्मक झडप नियन्त्रणका क्रममा प्रहरीले चलाएको गोली लागेर एक जनाको मृत्यु भएको छ। घटनापछि क्षेत्र तनावग्रस्त बनेको छ भने स्थानीय प्रशासनले सुरक्षा व्यवस्था कडा बनाएको छ। स्थानीयका अनुसार सुरक्षाकर्मी घटनास्थलमा पुग्नुअघि नै अचानक विद्युत् आपूर्ति बन्द भएको थियो। त्यसलगत्तै प्रहरीले अन्धाधुन्ध गोली चलाएको आरोप…

Read More

भारतका शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामा…

नीट प्रश्नपत्र चुहावट प्रकरणपछि चौतर्फी दबाब, आन्दोलनको बीच शिक्षामन्त्री पदबाट बाहिरिए धर्मेन्द्र प्रधान रियल खबर अनलाईन श्रावण,९ नयाँ दिल्ली। भारतको शिक्षा प्रणालीलाई नै हल्लाइदिएको नीट (NEET) प्रश्नपत्र चुहावट प्रकरण को राजनीतिक तथा सामाजिक प्रभावले नयाँ मोड लिएको छ। देशव्यापी आन्दोलन, विपक्षी दलहरूको तीव्र विरोध, विद्यार्थी तथा अभिभावकको व्यापक आक्रोश र सरकारमाथि बढ्दो नैतिक दबाबका बीच…

Read More

विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप पुनरावलोकनमा अतिसीमान्तकृत समुदायको गौरवपूर्ण प्रतिनिधित्व

सिङ्गी थिकेपा ल्होमी राष्ट्रिय पाठ्यक्रम निर्माणको महत्वपूर्ण जिम्मेवारीमा, समावेशी शिक्षातर्फ ऐतिहासिक कदम रियल खबर अनलाइन श्रावण ८, काठमाडौं।नेपाल सरकार, शिक्षा, विज्ञान तथा खेलकुद मन्त्रालय अन्तर्गतको पाठ्यक्रम विकास केन्द्र (CDC) ले विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप (National Curriculum Framework – NCF) को पुनरावलोकन प्रक्रियालाई नयाँ ढंगबाट अघि बढाएको छ। आगामी पुस्ताको शिक्षा प्रणालीलाई समयसापेक्ष, समावेशी, व्यवहारिक…

Read More

विवादमा परेपछि ‘मास्टर्नी’ गीत युट्युबबाट हटाइयो…

रियल खबर अनलाईन श्रावण, २ , काठमाडौँ। सार्वजनिक भएपछि विभिन्न विवादमा परेको ‘मास्टर्नी’ गीत अन्ततः युट्युबबाट हटाइएको छ। गीतको विषयवस्तु र प्रस्तुतिलाई लिएर सामाजिक सञ्जालमा व्यापक आलोचना भएपछि निर्माण पक्षले भिडियो हटाएको हो। गीत सार्वजनिक भएसँगै दर्शक, अभिभावक तथा विभिन्न सरोकारवालाले यसको सामग्रीमाथि आपत्ति जनाएका थिए। बढ्दो विवादपछि निर्माण पक्षले युट्युबबाट गीत हटाउने निर्णय गरेको…

Read More

ठमेल पर्यटन विकास परिषद्को ३०औँ तथा ३१औँ वार्षिक साधारण सभा भव्य उद्घाटन, डा. रामशरण थपलियाको सक्रिय भूमिकाको उच्च प्रशंसा…

रियल खबर अनलाईन काठमाडौं, असार २७। ठमेल पर्यटन विकास परिषद्को ३०औँ तथा ३१औँ वार्षिक साधारण सभा भव्य रूपमा उद्घाटन भएको छ। कार्यक्रममा पर्यटन क्षेत्रका व्यवसायी, परिषद्का पदाधिकारी, विभिन्न संघसंस्थाका प्रतिनिधि तथा सरोकारवालाहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रममा परिषद्को विगतका गतिविधिको समीक्षा, पर्यटन प्रवर्द्धन, संस्थागत सुदृढीकरण तथा आगामी कार्ययोजनाबारे विस्तृत छलफल गरिएको थियो। साधारण सभा सम्पन्न…

Read More
×
Advertisement