Advertisement
Advertisement
Advertisement

काठमाडौँको भृकुटीमण्डपमा एमाले सुरु गर्यो बन्दसत्र..

रियल खबर अनलाईन २८ मंसिर । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) एमालेको बन्दसत्र आजबाट काठमाडौँको भृकुटीमण्डपमा सुरु भएको छ। पार्टीको आन्तरिक छलफल र आगामी राजनीतिक कार्यदिशा तय गर्न बन्दसत्र आयोजना गरिएको हो।

आयोजक समितिका सदस्य विनोद श्रेष्ठका अनुसार बन्दसत्रमा सहभागी प्रतिनिधिहरूका लागि रिफ्रेसमेन्टको व्यवस्था गर्नुका साथै नेकपा एमालेको राजनीतिक यात्राको इतिहासबारे जानकारी दिने विशेष कार्यक्रम पनि समावेश गरिएको छ।

बन्दसत्रमा पार्टीको संगठनात्मक सुदृढीकरण, राजनीतिक रणनीति तथा समसामयिक राष्ट्रिय मुद्दामाथि गम्भीर छलफल हुने अपेक्षा गरिएको छ।

Advertisement

🔴 थप विवरण आउँदै…

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×
Advertisement