Advertisement
Advertisement
Advertisement

एमालेको नयाँ नेतृत्व चयन आज..

रियल खबर अनलाइन | १ पुष

काठमाडौं ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा–एमाले) को जारी ११औँ राष्ट्रिय महाधिवेशन अन्तर्गत आज (मंगलबार) नयाँ नेतृत्व चयनका लागि मतदान हुँदैछ।

अध्यक्ष पदका लागि केपी शर्मा ओलीईश्वर पोखरेल आ–आफ्नो प्यानलसहित प्रतिस्पर्धामा उत्रिएका छन्। नेतृत्व चयनलाई लिएर महाधिवेशनस्थलमा उत्साह र चासो बढेको छ।

Advertisement

निर्वाचन आयोगले सार्वजनिक गरेको कार्यतालिकाअनुसार मतदान दिउँसो १ बजेदेखि साँझ ७ बजेसम्म सञ्चालन हुनेछ।

🔴 एमालेको भावी नेतृत्व को बन्छ? नतिजाको प्रतीक्षा तीव्र बनेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×
Advertisement