Advertisement
Advertisement
Advertisement

हामी तीन भाइ’लाई युनिभर्सल सर्टिफिकेट

रियल खबर अनलाईन १३ चैत्र काठमाडौँ। आज बाट पर्दर्शनमा आउने नेपालीफिल्म ‘हामी तीन भाइ’को टिकट बुकिङ खुलेको छ । फिल्मले चलचित्र केन्द्रीय जाँचपास समिति (सेन्सर बोर्ड)बाट ‘युनिभर्सल सर्टिफिकेट’ पाइसकेपछि बुकिङ सुरु भएको हो । 

अब यो फिल्मलाई सबै उमेर समूहका दर्शकले फिल्म हेर्न पाउनेछन् । फिल्मलाई निर्देशक मधुसुदन भट्टराईले निर्देशन गरेका हुन् । फिल्ममा कलाकारहरु विनोद न्यौपाने, लक्ष्मी बर्देवा, कुशल विष्ट, आश्मा गिरी, जाहन्वी बस्नेत, फलित राई, राजाराम पौडेल, रविन्द्र झा, विष्णु सापकोटा (तारा शर्मा,पवन केसी, रमा विष्ट, विरेन श्रेष्ठ,शुष्मा जिम्बालगायतको अभिनय छ । 

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×
Advertisement