Advertisement
Advertisement
Advertisement

पूर्वअर्थमन्त्री तथा एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ!

रियल खबर अनलाईन असार ९ काठमाडौँ। विवादास्पद व्यवसायी दीपक भट्टलाई व्यावसायिक लाभ पुर्‍याउन सघाएको आरोपमा एमाले उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेललाई प्रहरीले सुर्खेतबाट पक्राउ गरेको छ।

सम्पत्ति शुद्धीकरण सम्बन्धी अनुसन्धानलाई तीव्र बनाउँदै प्रहरीले सोमबार उनलाई नियन्त्रणमा लिएको जनाएको छ। यस घटनाले राष्ट्रिय राजनीतिमा नयाँ तरंग सिर्जना गरेको छ भने राजनीतिक वृत्तमा व्यापक चर्चा र बहस सुरु भएको छ।

पौडेलमाथि लागेको आरोप र अनुसन्धानको निष्कर्षप्रति सबैको चासो बढेको छ। अब यस घटनाले नेपाली राजनीतिक परिदृश्यमा कस्तो प्रभाव पार्ने हो भन्ने विषय चर्चाको केन्द्र बनेको छ।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×
Advertisement