Advertisement
Advertisement
Advertisement

एमालेको नया नेतृत्व चयनको निर्वाचन आझ….


रियल खबर अनलाईन २९ मंसिर । आझ सोमबार एमाले नेतृत्वका लागि निर्वाचन हुने भएको छ । केपी ओलि र ईश्वर पोखरेल पक्षबीच नेतृत्वका लागि प्रतिस्पर्धा हुने भएको छ । एमालेको ११औँ महाधिवेशन भक्तपुरको सल्लाघारीमा शनिबार उद्घाटन भएको थियो भने हिजो बिहानदेखि नै बन्दसत्र काठमाडौँको भृकुटीमण्डपमा जारी छ ।

आज मतदान विद्युतीय मेसिनबाट हुने निर्वाचनको भनिएको छ । के पुन केपिओलि पुन आउलानत कि युवाको सहयोगले ईश्वर पोखरेलले बाजी मर्लान हेर्दै गर्नु होला।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×
Advertisement