Advertisement
Advertisement

Admin

Advertisement

पैसाको बलमा राजनीति ? सभासदको गुणस्तरमाथि

रियल खबर अनलाइन | ३ चैत्र, काठमाडौं – देशको कानुन बनाउने सर्वोच्च थलो — संघीय संसद — अहिले गम्भीर बहसको केन्द्रमा पुगेको छ। जनताबाट निर्वाचित भएर देशको नीति निर्माणमा भूमिका खेल्नुपर्ने सभासदहरूको योग्यतामाथि प्रश्न उठ्न थालेको छ। आजको अवस्थाले देखाउँछ — केही सभासदहरू अनुभव, ज्ञान र सामाजिक योगदान भन्दा पनि पैसाको बलमा अघि बढेको आरोप…

Read More

रिचार्लिसनको गोलमा टोटनहमले लिभरपुलसँग अंक खोस्यो

रियल खबर अनलाइन काठमाडौं २ चैत, काठमाडौं । रिचार्लिसनले खेलको अन्तिम मिनेटमा गोल गरेपछि टोटनहमले प्रिमियर लिगमा लिभरपुललाई १-१ को बराबरीमा रोक्दै अंक खोसेको छ । घरेलु मैदान एनफिल्डमा भएको खेलमा लिरभपुलले सुरुवाती अग्रता लिएपनि अन्तिममा जोगाउन नसक्दा अंक बाँड्न बाध्य भयो ।डोमिनिक सोबोजलाई १६औं मिनेटमै गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए । तर टोटनहमका…

Read More

नयाँ सरकार बन्न अब १० दिन लाग्नसक्छ

रियल खबर अनलाइन काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीबाट समानुपातिक सांसद बन्नेहरुको सूची आज निर्वाचन आयोगमा बुझाउने भएको छ । सरकार गठन गर्न भने १० दिन जति लाग्न सक्ने रास्वपाले जनाएको छ । केन्द्रीय कार्यालयमा आज बिहान पत्रकारहरुको जिज्ञासाको जवाफ दिँदै रास्वपा प्रवक्ता मनिष झाले सो जानकारी दिएका हुन् । समानुपातिक सांसदहरुको सूची टुंगो…

Read More

समानुपातिकको नामावली बुझाउने अन्तिम तयारीमा दलहरू…

रियल खबर अनलाइन | ३० फागुन, काठमाडौं । हालै सम्पन्न निर्वाचनपछि राष्ट्रिय पार्टीको मान्यता प्राप्त गरेका सबै राजनीतिक दलहरूले समानुपातिक प्रतिनिधित्वतर्फको नामावली भोलिसम्म बुझाउने तयारी गरेका छन्। निर्वाचन आयोगले तोकेको समयसीमाअनुसार दलहरूले आफ्नो पार्टीबाट प्रतिनिधित्व गर्ने उम्मेदवारहरूको अन्तिम सूची पेश गर्न लागेका हुन्। स्रोतका अनुसार दलहरूभित्र समानुपातिकतर्फको नामावली छनोटलाई लिएर आन्तरिक छलफल तीव्र बनेको छ।…

Read More

कतार एयरवेजद्वारा पाँच दिनमा १४० भन्दा बढी उडानको घोषणा

रियल खबर अनलाइन २९ फागुन, काठमाडौं । कतार एयरवेजले मार्च १३ देखि मार्च १७ को बीचमा सञ्चालन गर्ने गरी कम्तीमा १४३ उडानहरूको घोषणा गरेको छ। युद्धका बीच कतारको हवाई क्षेत्र आधिकारिक रूपमा बन्द छ, तर यस राष्ट्रिय ध्वजावाहक विमान सेवाले गत साताको अन्त्यदेखि दोहामा फसेकाहरूलाई घर फर्कन र देश बाहिर फसेका कतारका बासिन्दाहरूलाई कतार फिर्ता…

Read More

इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट २०२६ को पहिलो चरणको खेलतालिका सार्वजनिक

रियल खबर अनलाईन काठमाडौँ फाल्गुन २८ :- उद्घाटन खेल यहि मार्च २८ तारिखमा बेंगलुरुको एम चिन्नास्वामी रंगशालामा साविक विजेता रोयल च्यालेन्जर्स बेङ्गलाेर (आरसीबी) र सनराइजर्स हैदरावाद (एसआरएच) बीच हुने भएकाे हाे। गत वर्ष आरसीबीको उपाधि जितेपछि उत्सवका क्रममा भएको भीड-भाडमा ११ जनाको मृत्यु भएपछि चिन्नास्वामी रंगशालामा आईपीएल खेलाउने विषयमा अन्योल थियो। कर्नाटक सरकारले हालै रंगशालालाई…

Read More

सामूहिक बलात्कारपछि हत्या भएको आरोप, ५ दिनदेखि कर्णाली प्रदेश अस्पतालमा १६ वर्षीया किशोरीको शव

रियल खबर अनलाईन | २८ फागुन, काठमाडौं । कर्णाली प्रदेशमा एक १६ वर्षीया किशोरीको मृत्यु प्रकरणलाई लिएर तनावपूर्ण अवस्था सिर्जना भएको छ। सामूहिक बलात्कारपछि हत्या गरिएको आरोप लगाउँदै पीडित परिवार तथा विभिन्न संघसंस्थाले विरोध प्रदर्शन गरेका छन्। घटनापछि पीडित किशोरीको शव पाँच दिनदेखि कर्णाली प्रदेश अस्पतालमा राखिएको छ। पीडित परिवारले घटनाको निष्पक्ष छानबिन, दोषीलाई कडा…

Read More

महँगीको मारमा उपभोक्ता, अर्थतन्त्रमा संकटको संकेत

रियल खबर अनलाईन | २८ फागुन, काठमाडौं । नेपालमा बढ्दो महँगीका कारण सर्वसाधारण उपभोक्ता गम्भीर मारमा परेका छन्। दैनिक उपभोग्य वस्तुहरूको मूल्य लगातार बढ्दै जाँदा आम नागरिकको दैनिकी झन् कठिन बन्दै गएको छ। विशेषगरी खाद्यान्न, तरकारी, इन्धन, लत्ताकपडा तथा निर्माण सामग्रीको मूल्यवृद्धिले बजारमा ठूलो असर पारेको छ। आयातमा अत्यधिक निर्भर रहेको नेपालजस्तो देशको अर्थतन्त्रमा समेत…

Read More

खाडी मुलुकमा रहेका १७ लाख नेपालीको अवस्था कस्तो छ ?

रियल खबर अनलाईन | २७ फागुन, काठमाडौं। पश्चिम एसियामा पछिल्लो समय बढ्दो तनावका कारण खाडी तथा वरपरका मुलुकमा रहेका नेपाली नागरिकहरूको सुरक्षाप्रति चिन्ता बढ्न थालेको छ। विशेषगरी इजरायल–अमेरिका र इरानबीच बढ्दै गएको हवाई आक्रमण र प्रत्याक्रमणले सम्पूर्ण क्षेत्रलाई अस्थिर बनाइरहेको छ। इरानले अमेरिकी सैन्य बेसहरूलाई लक्षित गरी आक्रमण गरिरहेको तथा त्यसको प्रत्युत्तरमा अमेरिका र उसका…

Read More

शिक्षाको कमीले सर्लाहीमा ३१ हजारभन्दा बढी मत बदर…

रियल खबर अनलाईन | २७ फागुन, काठमाडौं । प्रतिनिधिसभा निर्वाचनको मतपरिणाम सार्वजनिक भएसँगै सर्लाही जिल्लामा ठूलो संख्यामा मत बदर भएको तथ्य बाहिर आएको छ। जिल्ला निर्वाचन कार्यालय सर्लाहीका अनुसार यसपटकको निर्वाचनमा प्रत्यक्ष तथा समानुपातिकतर्फ गरी ३१ हजार ८९९ मत बदर भएका छन्। निर्वाचन अधिकारीहरूका अनुसार मत बदर हुनुको मुख्य कारण मतदातामा पर्याप्त चुनावी शिक्षा नहुनु,…

Read More
×
Advertisement