७७ जिल्लामा मतगणना सुरु, देशभर चासो बढ्यो
रियल खबर अनलाइन, फागुन २२, काठमाडौँ। देशभर सम्पन्न निर्वाचनपछि अहिले ७७ वटै जिल्लामा मतगणना सुरु भएको छ। निर्वाचन सम्पन्न भएपछि मतपेटिकाहरू सुरक्षित रूपमा सम्बन्धित जिल्ला निर्वाचन कार्यालयहरू मा पुर्याइएको छ। निर्वाचन सम्पन्न भएसँगै देशभरको ध्यान अहिले मतगणनातर्फ केन्द्रित भएको छ। विभिन्न जिल्लामा निर्वाचन अधिकृतको निगरानीमा मतगणना प्रक्रिया अघि बढिरहेको छ। सुरक्षा व्यवस्था कडा पार्दै पारदर्शी…






