सिन्धुपाल्चोक–२ : बंसलाल तामाङको प्रतिज्ञा पत्र सार्वजनिक, जनताको विश्वासप्रति जिम्मेवार प्रतिबद्धता
रियल खबर अनलाइन | ११ फागुन, काठमाडौं – सिन्धुपाल्चोक क्षेत्र नं. २ का प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कांग्रेसका उम्मेदवार बंसलाल तामाङले आफ्नो प्रतिज्ञा पत्र सार्वजनिक गरेका छन्। यो प्रतिज्ञा पत्र केवल औपचारिकता मात्र नभई आगामी निर्वाचनमा जनताको अपेक्षा र आवश्यकतालाई सम्बोधन गर्ने विस्तृत कार्ययोजनाको रूपमा प्रस्तुत गरिएको छ। प्रतिज्ञा पत्रमा तामाङले क्षेत्रीय विकास, सुशासन, सामाजिक…






