पर्यटन क्षेत्रलाई नयाँ उचाइ दिने पर्यटन विधेयक राष्ट्रिय सभाबाट सर्वसम्मत पारित…
रियल खबर अनलाइन | २६ माघ, काठमाडौं नेपालको पर्यटन क्षेत्रलाई व्यवस्थित, दिगो र अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धी बनाउने लक्ष्यसहित प्रस्तुत गरिएको पर्यटन विधेयक राष्ट्रिय सभाबाट सर्वसम्मत रूपमा पारित भएको छ। आज बसेको राष्ट्रिय सभाको बैठकले विधेयक पारित गरेसँगै नेपालको पर्यटन नीतिमा नयाँ अध्याय थपिएको छ। सभाको बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अनिल सिन्हाले पर्यटन विधेयक…






