Advertisement
Advertisement
Advertisement

रामेछापको सेलेघाटमा यात्रुवाहक बस तामाकोशी नदीमा खस्दा ५ जनाकाे मृत्यु भएकाे छ।

रियल खबर काठमाडौंबाट मंगलबार बिहान ओखलढुङ्गाको रगनी जाँदै गरेको ९९७५ नम्बरको बस नदीमा खस्दा उनीहरुकाे मृत्यु भएकाे प्रहरीले बताएकाे हाे । साेही दुर्घटनामा परी उनीहरुकाे घटनास्थलमै मृत्यु भएको उद्धारमा संलग्न एक जना प्रहरीले बताएका छन् । ६ जनालाई भने उद्धार गरेर उपचारका लागि अस्पताल पठाएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएकाे हाे । दुर्घटनाकाे थप विवरण…

Read More

👑✨ मोन्टेसरी प्रिन्स र प्रिन्सेसको ताज अभिनव र डिक्कीको सिरमा ✨👑

बाल प्रतिभाको भव्य उत्सव, अभिभावक र दर्शकको उल्लेखनीय सहभागिता रियल खबर अनलाइन | १२ माघ, काठमाडौं ।आरके मनोरंजन समूहले आयोजना गरेको मोन्टेसरी प्रिन्स एण्ड प्रिन्सेस २०२६ प्रतियोगिता काठमाडौंमा भव्य र सफल रूपमा सम्पन्न भएको छ। बालबालिकाको प्रतिभा, आत्मविश्वास र व्यक्तित्व विकासलाई केन्द्रमा राखी आयोजना गरिएको यस प्रतियोगितामा लिटल लर्नर्स मोन्टेसरी स्कुलका अभिनव प्रिन्स ढकाल र…

Read More

लिटल लनर्स मोन्टेसरी स्कुलद्वारा निःशुल्क भर्ना…

रियल खबर अनलाईन ८ माघ, काठमाडौं । अक्षरारम्भ तथा विशेष शैक्षिक कार्यक्रम तथा श्री सरस्वती माताको पावन अवसरमा लिटल लनर्स मोन्टेसरी स्कुलले अभिभावक तथा नानीबाबुहरूका लागि अत्यन्तै महत्वपूर्ण र सुनौलो अवसर ल्याएको छ। टोखा–गंगबु टोखा काठमाडौँ नजिकै अवस्थित रमणीय, शान्त, सुरक्षित तथा हराभरा वातावरणमा सञ्चालित यस विद्यालयले सरस्वती पूजाको विशेष अवसर पारेर निःशुल्क भर्ना कार्यक्रम…

Read More

सरस्वती पूजाको पावन अवसरमा किड्स केयर मोन्टेसरी स्कुलद्वारा निःशुल्क भर्ना, अक्षरारम्भ तथा विशेष शैक्षिक कार्यक्रम..

रियल खबर अनलाईन ८ माघ, काठमाडौं । विद्या, बुद्धि र ज्ञानकी देवी श्री सरस्वती माताको पावन अवसरमा किड्स केयर मोन्टेसरी स्कुलले अभिभावक तथा नानीबाबुहरूका लागि अत्यन्तै महत्वपूर्ण र सुनौलो अवसर ल्याएको छ। टोखा–सूर्यदर्शन हाइट नजिकै अवस्थित रमणीय, शान्त, सुरक्षित तथा हराभरा वातावरणमा सञ्चालित यस विद्यालयले सरस्वती पूजाको विशेष अवसर पारेर निःशुल्क भर्ना कार्यक्रम तथा नानीहरूको…

Read More

मोन्टेसरी प्रिन्स एण्ड प्रिन्सेस २०२६ : १८ प्रतिभाशाली बाल प्रतियोगीहरूको भव्य सहभागिता…

रियल खबर अनलाईन | माघ ४, काठमाडौं ।आरके मनोरञ्जन समूहद्वारा आयोजित विश्वमै पहिलो बाल प्रतिभा खोज तथा ट्यालेन्ट–ब्यूटी पेजेन्ट “मोन्टेसरी प्रिन्स एण्ड प्रिन्सेस २०२६” भव्य रूपमा अघि बढिरहेको छ। यस अनौठो तथा प्रेरणादायी प्रतियोगितामार्फत बालबालिकाको आत्मविश्वास, लुकेको प्रतिभा, सौन्दर्य र व्यक्तित्वलाई अन्तर्राष्ट्रिय स्तरमा उजागर गर्ने उद्देश्य राखिएको छ। यस ऐतिहासिक प्रतियोगितामा देशभरबाट छनोट गरिएका १८…

Read More

शिक्षक महासंघलाई मन्त्री पुन दिए जवाफ – अघिल्लो सरकारले बजेट नछुट्याएकाले ९ बुँदे सहमति कार्यान्वयन हुन्न।

रियल खबर अनलाईन काठमाडौं मंसिर १० । नेपाल सरकारका शिक्षामन्त्री महावीर पुनले अघिल्लो सरकारले शिक्षक महासंघसँग ९ बुँदे सहमति गरे पनि बजेटमा नछुट्टाएकाले कार्यान्वयन गर्न नसकिने बताएका छन् । शिक्षक महासंघको टोलीसँगको भेटमा मन्त्री पुनले सो जानकारी गराएका हुन्। महासंघको टोलीले मंगलबार साँझ मन्त्री पुनलाई भेटेर गत वैशाखमा केपी ओली नेतृत्वको तत्कालीन सरकारसँग भएको ९…

Read More

काठमाडौँ महानगरभित्रका विद्यालय तीन दिन बन्द गर्ने निर्णय

काठमाडाैँ । काठमाडाैँ महानगरपालिकाले साेमबार भएको आन्दोलनलाई मध्यनजर गर्दै महानगरभित्रका सम्पूर्ण विद्यालयहरूलाई भदौ २४ देखि २६ गतेसम्म तीन दिन बन्द गर्ने निर्णय गरेको छ। महानगरको निर्णयसँगै विद्यालयहरुले मेसेज गरेर बिदाबारे अभिभावकलाई जानकारी गराएका छन् । आज जेनजी पुस्ताहरूले भ्रष्टाचार लगायतविरूद्ध प्रदर्शन गरेका थिए । उक्त प्रदर्शनमा १९ जनाले ज्यान समेत गुमाइसकेका छन् । 

Read More

शिक्षामन्त्री पुनसमक्ष विद्यालय कर्मचारीको ध्यानाकर्षण

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनसमक्ष नेपाल विद्यालय कर्मचारी  परिषद्ले सामुदायिक विद्यालय कर्मचारीलाई दरबन्दीमा राख्नुपर्ने लगायत माग प्रस्तुत गरेको छ । परिषद्ले विद्यालय कर्मचारीका लामो समयदेखि थाँती रहेको समस्या र विगतमा सरकारसँग भएका सहमतिका आधारमा उचित सम्बोधनका लागि शिक्षामन्त्री पुनलाई आज केशरमहलस्थित मन्त्रालयमा भेटेर आग्रह गरेको जनाइएको छ ।  परिषद्का केन्द्रीय अध्यक्ष…

Read More

सीटीईभीटीलाई शिक्षामन्त्रीले दिए चार निर्देशन

काठमाडौँ । शिक्षा,विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्(सीटीईभीटी) लाई विभिन्न चार वटा निर्देशन दिएका छन् ।  मौजुदा पाठ्यक्रमलाई सुधार गरी नवप्रवर्तनलाई समावेश गर्न खाका तयार गरी असोज मसान्त भित्र पेस गर्न सीटीईभीटीलाई निर्देशन दिइएको छ ।  त्यस्तै एकीकृत क्यालेन्डर बनाउने र परीक्षाको नतिजा तीन महिनाभित्र अनिवार्य रूपमा प्रकाशन गर्ने व्यवस्था…

Read More

त्रिवि सभा सदस्य मनोनयन प्रक्रियामा स्ववियुकाे आपत्ति

सिमित क्याम्पसहरूबाट मात्रै मनोनीत गरिँदै आएको भन्दै त्रिचन्द्र स्ववियुले आपत्ति जनाएको हो । स्ववियु अध्यक्ष गोविन्द कोइरालाले बुधबार एक विज्ञप्ति जारी गर्दै त्रिविका कुलपति तथा प्रधानमन्त्री केपी शर्मा ओली समक्ष सभा सदस्य पारदर्शी तरिकाबाट नियुक्त गर्न माग गरेका छन् ।  त्रिविको नीति नियम तर्जुमा गर्ने सर्वोच्च निकाय ‘विश्वविद्यालय सभा’ मा स्ववियुको तर्फबाट दुई जना अध्यक्षहरू सदस्य…

Read More
×
Advertisement