Advertisement
Advertisement
Advertisement

नेपाली फिल्म ‘होम बिफोर नाइट’को पटकथा लेखनमा ‘स्क्रिन अष्ट्रेलिया’को अनुदान

फिल्मको कथासार यस्तो छ- आप्रवासीको रुपमा अस्ट्रेलियामा पुगेकी मुख्य पात्र चन्दाले ओराना पात्रमार्फत स्मृति प्राप्त गर्छिन् । उनी अलग भएका नेपाली बुबालाई खोज्न नेपालको यात्रामा जान्छिन् । समय र दूरीमा उनीहरूको जीवन एकअर्कासँग गाँसिन थाल्दा, चन्दाले ओरानाको सम्झनामार्फत आफ्नो विगतको सामना गर्न बाध्य हुन्छिन् । ‘स्क्रिन अस्ट्रेलिया’ले पहिलोपटक नेपाली फिल्मको निर्माणमा अनुदान दिन लागेको हो…

Read More
×
Advertisement