चलचित्र ‘मालती मंगले’ छायांकन जर्सिङ पौवामा..
रियल खबर अनलाइन – २२ मंसिर, काठमाडौं । २०८२ सालको अन्त्यतिर प्रदर्शनमा आउने आशा गरिएको फिल्म ‘मालती मंगले’ को अहिले धमाधम छायांकन चलिरहेको छ । छायांकन हुन बाँकी दुई गीतमध्ये एक ‘ढुंगामाथि लेउ’ को छायांकन अहिले काठमाडौंको उत्तरी क्षेत्र नं १ जर्सिङ पौवामा भैरहेको छ । कलाकार विजय बराल र वर्षा राउतले रोमान्टिक दृश्यमा पछिदी…






