Advertisement
Advertisement
Advertisement

जेनजी आन्दोलन : अदालतलाई प्राथमिकतामा दिएर पुनर्निर्माण

जेनजी युवा आन्दोलनका क्रममा अदालत, मन्त्री निवास, संसद भवनसहित ४३५ सरकारी संरचनामा क्षति पुगेको छ। शहरी विकास तथा भवन निर्माण विभागको अध्ययन अनुसार २४ वटा भवन तत्काल प्रयोग गर्न नमिल्ने अवस्थामा छन्। सरकारले भौतिक पूर्वाधार पुनर्निर्माण समिति गठन गरी अदालतलाई पहिलो प्राथमिकता दिँदै क्षतिग्रस्त संरचनाको पुनर्निर्माण सुरु गर्ने योजना बनाएको छ। प्रारम्भिक अनुमान अनुसार निजी र सरकारी क्षति एक खर्ब रुपैयाँभन्दा बढी पुगेको छ।

Read More
×
Advertisement