Advertisement
Advertisement
Advertisement

विवेकशील साझा पार्टीले गर्यो ऐतिहासिक निर्णय — राष्ट्रिय स्वतन्त्र पार्टी (RSP) सँग एकीकरण !

रियल खबर अनलाईन ११ मंसिर काठमाडौँ – विवेकशील साझा पार्टीले देशको बदलिँदो राजनीतिक परिवेश, नागरिकको बढ्दो राजनीतिक चेतना र नयाँ पुस्ताको नेतृत्व आवश्यकतालाई ध्यानमा राख्दै राष्ट्रिय स्वतन्त्र पार्टी (RSP) सँग एकीकरण गर्ने ऐतिहासिक र बहुप्रतीक्षित निर्णय गरेको छ। पार्टीका शीर्ष नेताहरूले जारी गरेको विज्ञप्तिमा भनिएको छ कि— 👉 “सुधार, सुशासन, पारदर्शिता र नयाँ राजनीतिक संस्कृतिको…

Read More

‘दल दर्ताले नै देशको माहोल चुनावमय, के फागुन २१ मै निर्वाचन हुने हो ?’

रियल खबर अनलाईन ११ मंसिर काठमाडौँ । देशभर दल दर्ता, धुवाँधुवीं बैठक, र राजनीतिक सक्रियता तीव्र भएपछि नेपालमा चुनावमय माहोल बलियो रूपमा देखिन थालेको छ। राजनीतिक विश्लेषकहरू भन्छन्— “दल दर्ताको चहलपहलले नै चुनाव नजिकिएको संकेत दिन्छ।” हालै निर्वाचन आयोगमा बढिरहेको पुराना तथा नयाँ राजनीतिक दलहरूको दर्ता प्रक्रियाले आगामी चुनावको समयबारे जनचासो झनै बढाएको छ। धेरैको…

Read More

कांग्रेसमा आन्तरिक कडा संकट।।।

रियल खबर अनलाईन ११ मंसिर काठमाडौँ । नेपालको सबै भन्दा ठुलो र पुरानो दल ,नेपाली कांग्रेसको चुनावअघि महाधिवेशन गर्ने विषयले आन्तरिक विवाद हुँदा पार्टीभित्र आन्तरिक संकटमा छ । महाधिवेशनको एजेण्डामा सहमति खोजेर निर्णय लिनका लागि चारदिन केन्द्रीय समिति बैठक पर सारिएपनि प्रगति नभएको नेताहरूले बताएका छन् । ६ मंसिरमा बसेको केन्द्रीय समितिको बैठकमा महाधिवेशनको एजेण्डामा…

Read More

प्रतिनिधिसभा चुनावमा भाग लिन ८० दल दर्ता..

रियल खबर अनलाईन काठमाडौँ -९ मंसिर, प्रतिनिधिसभा निर्वाचनमा भाग लिने प्रयोजनका लागि मंगलबारसम्म ८० राजनीतिक दल निर्वाचन आयोगमा दर्ता भएका छन् । निर्वाचन प्रयोजनका लागि दल दर्ता हुने समय अझ एक दिन बाँकी छ । त्यस अवधिमा चुनावमा भाग लिन चाहने दलको संख्या थपिने सम्भावना छ । आयोगमा दर्ता रहेका दलहरूले हुन लागेको निर्वाचनमा भाग…

Read More

मुख्यसचिवमा सुमनराज अर्याल नियुक्त..

रियल खबर अनलाईन८ मंसिर -नेपाल सरकारको मुख्यसचिवमा सुमनराज अर्याल नियुक्त भएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले उनलाई मुख्यसचिव नियुक्त गर्ने निर्णय गरेको हो । ५८ वर्षे उमेरहदका कारण मुख्यसचिव एकनारायण अर्याल यही ९ मंसिर (भोलि) बाट अनिवार्य अवकाशमा जाँदैछन् । त्यसअघि आज बसेको मन्त्रिपरिषद् बैठकले अर्याललाई नियुक्त गरेका हुन् । ५८ वर्षे…

Read More

प्रगतिशील लोकतान्त्रिक पार्टी आज घोषणा हुँदै

रियल खबर अनलाईन ७ मंसिर – नेपाल समाजवादी पार्टी (नयाँ शक्ति), जनार्दन शर्माको प्रगतिशील राष्ट्रिय अभियान र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) परित्याग गरेका सन्तोष परियारबीच एकतापछि बनेको प्रगतिशील लोकतान्त्रिक पार्टी आइतबार घोषणा हुँदैछ। काठमाडौंको प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहमा दिउँसो साढे १२ बजे पार्टी एकता घोषणा कार्यक्रम हुने नेता सुदन किराँतीले जानकारी दिए।

Read More

निर्वाचनमा भाग लिन अहिलेसम्म ४० दलको निवेदन, दर्ता

रियल खबर अनलाईन ७ काठमाडौँ – २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनमा भाग लिन शुक्रबारसम्म ४० दलले निर्वाचन आयोगमा निवेदन दिएका छन् । निर्वाचनम भाग लिन चाहने दललाई दर्ता हुन १ देखि १० मंसिरसम्म समयसीमा तोकिएको छ । विघटित प्रतिनिधिसभामा पहिलो दल रहेको कांग्रेस र दोस्रो रहेको एमालेले भने हालसम्म निर्वाचनका लागि दल दर्ताको निवेदन दिएका…

Read More

आन्दोलन फिर्ता, सरकारसँग दुर्गा प्रसाईं समूहले गर्‍यो सहमति….

7 मंसिर, काठमाडौं । दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति बचाउ अभियानले भोलि गर्ने भनिएका आन्दोलनका कार्यक्रम फिर्ता लिने भएको छ । बालुवाटारमा सरकारसङ्ग भएको वार्तापछि सो समूहले वार्ता फिर्ता लिने भएको हो । वार्तामा सरकारका तर्फबाट गृहमन्त्री ओमप्रकाश अर्याल, प्रधानमन्त्रीका मुख्य सल्लाहकार अजयभद्र खनाल र सल्लाहकार गोविन्दनारायण तिमिल्सिनालगायत थिए ।

Read More

चुनावको दिनगन्ती सुरु भइसक्दा ‘अपूर्ण’ सरकारको ‘अलमल’

छ महिनाभित्र चुनाव गराउने सर्तसहित अन्तरिम प्रधानमन्त्री बनेकी सुशीला कार्कीसँग प्रतिनिधिसभा निर्वाचन गराउन अब १६७ दिन मात्रै बाँकी छन्। प्रधानमन्त्री नियुक्त भएकै दिन उनको सरकारले १७५ दिनभित्र अर्थात् फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन गराउने घोषणा गर्‍यो। कतिपयका टिप्पणीमा ‘निकै छोटो’ समयमा चुनाव गराउने वाचा गरेकी कार्कीले प्रधानमन्त्री नियुक्त भएको एक सातासम्म पनि १५ वटा मन्त्रालय…

Read More

‘अख्तियार’ र विशेष अदालतमा आगजनी भए पनि भ्रष्टाचारका उजुरी र प्रमाण ‘जीवितै’

भ्रष्टाचारविरुद्ध र सुशासनलाई पनि मुद्दा बनाएको जेन जी आन्दोलनका क्रममा भ्रष्टाचारको मुद्दा हेर्ने विशेष अदालत र अनुसन्धान गरेर मुद्दा चलाउने अख्तियार दुरुपयोग अनुसन्धान आयोगका कार्यालयलाई पनि निसाना बनाइयो। आगलागीले ती दुवै निकायका भौतिक संरचनामा क्षति पुगेको छ। त्यसले गर्दा पहिले जसरी नियमित काममा फर्किन केही समय लाग्ने अधिकारीहरूले जनाएका छन्। आन्दोलनमा घुसपैठ भएको चर्चाका बीच…

Read More
×
Advertisement