Advertisement
Advertisement
Advertisement

राष्ट्रपति र प्रधानमन्त्रीको तीन दलका शीर्ष नेतासँग निर्णायक छलफल..

देशको राजनीति कुन मोडतर्फ ? छलफलबाट के ठोस निष्कर्ष निस्केला ?

सबैको ध्यान अहिले यही छलफलको नतिजातर्फ केन्द्रित भएको छ।

रियल खबर अनलाइन | ८ पुष, काठमाडौं — सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलप्रधानमन्त्री सुशीला कार्कीले मुलुकको समसामयिक राजनीतिक अवस्थाबारे छलफल गर्न तीन प्रमुख दलका शीर्ष नेताहरूसँग उच्चस्तरीय बैठक गरेका छन्।

छलफलमा
🔹 नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली,
🔹 नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा,
🔹 नेपाली कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहभागी रहेका छन्।

Advertisement

राजनीतिक स्थिरता, वर्तमान सत्ता समीकरण, राष्ट्रिय सहमति र आगामी राजनीतिक बाटोबारे केन्द्रित यो छलफललाई अत्यन्त महत्वपूर्ण रूपमा हेरिएको छ। राष्ट्रपति र प्रधानमन्त्रीको संयुक्त पहलले राजनीतिमा नयाँ दिशा र संकेत दिन सक्ने विश्लेषण गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×
Advertisement