Advertisement
Advertisement
Advertisement

किन गालित भएर राष्ट्रपतिले जारी गरे संवैधानिक परिषद् सम्बन्धी अध्यादेश…


रियल खबर अनलाईन बैशाख २३ काठमाडौँदेशको राजनीतिक परिदृश्यमा आज फेरि ठूलो तरंग पैदा भएको छ। राष्ट्रपति रामचन्द्र पौडेल ले बहुचर्चित संवैधानिक परिषद् सम्बन्धी अध्यादेश अन्ततः जारी गरेका छन्।

यसअघि राष्ट्रपतिबाट फिर्ता गरिएको उक्त अध्यादेशलाई सरकारले पुनः सिफारिस गरेपछि आज औपचारिक रूपमा जारी गरिएको हो।

⚖️ यो निर्णयलाई संवैधानिक प्रक्रिया, शक्ति सन्तुलन र राजनीतिक रणनीतिको महत्वपूर्ण मोडका रूपमा हेरिएको छ। अध्यादेश जारी भएसँगै देशको राजनीतिक वृत्तमा नयाँ बहस र चर्चा तीव्र बन्ने संकेत देखिएको छ।

Advertisement

🔥 किन फेरि जारी गरियो अध्यादेश? के यसले नयाँ राजनीतिक समीकरण बनाउनेछ?
अब यी प्रश्नहरूलाई लिएर राष्ट्रिय बहस झनै चर्किने देखिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×
Advertisement