Advertisement
Advertisement
Advertisement

अनुपविक्रमले , सलमानसँगको बलिउड डेब्यू ‘ब्याटल अफ गलवान’ को छायांकन सकेका छन्।


रियल खबर अनलाईन ११ मंसिर काठमाडौँ । नेपाली अभिनेता अनुपविक्रम शाहीले आफ्नो बलिउड डेब्यू फिल्म ‘ब्याटल अफ गलवान’ को छायांकन पूरा गरेका छन् । सलमान खानसँगको फोटो सेयर गर्दै उनले सामाजिक सञ्जालमार्फत नेपाली तथा आफ्न भरतीय नया फन हरुलाई यसबारे जनाएका छन् ।

सलमानलाई ‘सर्वकालिन महान’ अर्थात ‘गोट’ को संज्ञा दिँदै अनुपविक्रमले आफूले भेटेकामध्ये सलमान सबैभन्दा दयालु हृदय भयका कलाकार रहेका बताएका छन् । हेर्दै जाऊ बलिउड उनि कतिको सफल भन्छन्।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×
Advertisement