Advertisement
Advertisement
Advertisement

प्रभु बैंकका सीईओमा निरज लम्साल कार्यवाहक भय ….


रियल खबर अ लाईन १५ मंसिर, काठमाडौं । प्रभु बैंकले कार्यवाहक प्रमुख कार्यकारी अधिकृत (सीईओ) को जिम्मेवारी वरिष्ठ अधिकारी निरज लम्साललाई प्रदान गरेको छ। बैंकले आइतबार एक सूचना जारी गर्दै कार्यवाहक सीईओको जिम्मेवारी लम्सलालाई दिएको जानकारी दिएको हो ।

बैंकका सीईओसहित तीन कर्मचारी अनुसन्धानमा रहेकाले दैनिक कार्य सञ्चालन सहज बनाउन लम्साललाई कार्यवाहक सीईओ नियुक्त गरिएको बैंकले जनाएको छ ।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×
Advertisement