रियल खबर अनलाइन | ६ पुष, काठमाडौं – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई आज भारत प्रस्थान गर्ने भएका छन्। उनकाे सचिवालयका अनुसार उनी पुस ९ गते मात्र स्वदेश फर्किने कार्यक्रम रहेको छ।
भारत भ्रमणको उद्देश्यबारे औपचारिक विवरण सार्वजनिक नभए पनि, यो भ्रमणलाई राजनीतिक तथा कूटनीतिक भेटघाटसँग जोडेर हेरिएको छ। डा. भट्टराईको भारत भ्रमणलाई लिएर राजनीतिक वृत्तमा विभिन्न अड्कलहरू सुरु भएका छन्।
🔴 भ्रमणसँग सम्बन्धित थप विवरण आउँदै…






