देशभर आजदेखि एसईई सुरु, ५ लाखभन्दा बढी विद्यार्थी सहभागी
रियल खबर अनलाइन १९ चैत्र, काठमाडौं। नेपालको माध्यमिक शिक्षा परीक्षा (एसईई) आजदेखि देशभर एकैसाथ सुरु भएको छ। शिक्षा क्षेत्रकै सबैभन्दा महत्वपूर्ण मानिने यस परीक्षामा यस वर्ष कुल ५ लाख १२ हजार ४ सय २१ जना परीक्षार्थी सहभागी भएका छन्। परीक्षामा सहभागीमध्ये नियमिततर्फ ४ लाख ४१ हजार ५ सय ६६ जना विद्यार्थी रहेका छन् भने ग्रेड…






