Advertisement
Advertisement

Admin

Advertisement

सुकुमवासीप्रति सरकारको, गरिबको उठिबास कि सहरी न्यायको स्थापना ?

रियल खबर अनलाइन,१३ वैशाख काठमाडौं। काठमाडौं महानगर क्षेत्रमा सुकुमवासी बस्ती हटाउने सरकारी कदमले अहिले देशभर तीव्र बहस जन्माएको छ। प्रधानमन्त्री बालेनको नेतृत्वमा देखिएको कडा कार्यशैली—जनप्रिय कि विवादास्पद? यही प्रश्नले यतिबेला राजनीतिक, सामाजिक र नागरिक वृत्त तताएको छ।बागमती किनारलगायत विभिन्न स्थानमा रहेका सुकुमवासी बस्तीहरू हटाउने अभियानलाई सरकारले “सहरी व्यवस्थापन, नदी संरक्षण र अतिक्रमण अन्त्य” का रूपमा…

Read More

थापाथलीको सुकुमवासीमा चल्यो डोजर, भत्काइयो बस्ती — सरकारको कदमले उठायो मानविय र नीतिगत बहस

रियल खबर अनलाइन, वैशाख १२, काठमाडौं। काठमाडौंको थापाथलीस्थित बागमती नदी किनारमा रहेको सुकुमवासी बस्तीमा सरकारद्वारा डोजर चलाएर बस्ती हटाइएको छ। प्रधानमन्त्री बलेनको नेतृत्वमा सरकारले गरेको यस कदमले राजधानीमा नयाँ बहस सिर्जना गरेको छ। प्रशासनले यसअघि नै माइकिङमार्फत बस्ती खाली गर्न ‘उर्दी’ जारी गरेको थियो। त्यसपछि वर्षौंदेखि सो स्थानमा बसोबास गर्दै आएका बासिन्दाहरूले शुक्रबारदेखि नै आफ्ना…

Read More

संविधान संशोधन बहसपत्र कार्यदलको दोस्रो बैठक आज, दिउँसो ३ बजे बस्दै

रियल खबर अनलाइन, १० वैशाख, काठमाडौं। देशको राजनीतिक दिशानिर्देशनसँग प्रत्यक्ष जोडिएको संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल–२०८२ को दोस्रो बैठक आज बस्न लागेको छ। प्रधानमन्त्री Balen Shah का राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा गठन भएको कार्यदलले संविधान संशोधनसम्बन्धी बहसलाई संस्थागत रूप दिन महत्वपूर्ण पहल गरिरहेको छ। कार्यदलको बैठक आज दिउँसो ३ बजे बस्ने तय भएको…

Read More

१८२ सांसद हुँदाहुँदै पनि प्रधानमन्त्री बालेनको काँधमा दुई मन्त्रालय, उठे गम्भीर प्रश्न

रियल खबर अनलाइन, १० वैशाख, काठमाडौं। देशमा १८२ जना सांसदको उपस्थिति हुँदाहुँदै पनि प्रधानमन्त्री बालेन शाह स्वयंले दुई वटा मन्त्रालयको जिम्मेवारी सम्हालेको विषयले यतिबेला राजनीतिक वृत्तमा व्यापक बहस र चासोको विषय बनेको छ। सरकार गठन भएको केही समय बितिसक्दा पनि पूर्ण मन्त्रिपरिषद् विस्तार हुन नसक्नु र प्रमुख मन्त्रालयहरू प्रधानमन्त्रीकै काँधमा रहनु सामान्य प्रशासनिक विषय मात्र…

Read More

दशौँ पीएम कप एनभीए भलिबल लिग आजदेखि सुरु, राष्ट्रिय रंगशालामा खेलकुदको महाउत्सव

रियल खबर अनलाइन, १० वैशाख, काठमाडौं। नेपालको भलिबल इतिहासमा अर्को महत्वपूर्ण अध्याय थप्दै नेपाल भलिबल संघ (एनभीए)कोआयोजनामा बहुप्रतिक्षित दशौँ पीएम कप एनभीए महिला तथा पुरुष भलिबल लिग आजदेखि भव्य रूपमा सुरु भएको छ। राजधानीको मुटु त्रिपुरेश्वरस्थित दशरथ रंगशाला कभर्डहलमा आयोजना हुने यस लिग आगामी १० दिनसम्म सञ्चालन हुनेछ, जहाँ खेलप्रेमी दर्शकले रोमाञ्चक प्रतिस्पर्धाको प्रत्यक्ष स्वाद…

Read More

चौतर्फी आलोचनापछि गृहमन्त्री सुधन गुरुङको राजीनामा, सरकारमा तरंग

चौतर्फी आलोचनापछि गृहमन्त्री सुधन गुरुङको राजीनामा, सरकारमा तरंग रियल खबर अनलाइन, ९ वैशाख, काठमाडौं।लगातार बढ्दो दबाब र चौतर्फी आलोचनापछि गृहमन्त्री Sudhan Gurung ले अन्ततः पदबाट राजीनामा दिएका छन्। केही समययता उनको कार्यशैली, निर्णय प्रक्रिया तथा समसामयिक घटनामा देखिएको भूमिका प्रति व्यापक असन्तुष्टि बढ्दै गएको थियो। सरकारभित्रै र बाहिरबाट आलोचना चर्किंदै जाँदा गुरुङमाथि नैतिक जिम्मेवारी लिनुपर्ने…

Read More

‘राम नाम सत्य’को धमाकेदार कमाइ, बक्सअफिसमा ३ करोड नाघ्यो

रियल खबर अनलाइन, ९ वैशाख, काठमाडौं। नेपाली फिल्म ‘राम नाम सत्य’ ले प्रदर्शनसँगै बक्सअफिसमा उल्लेखनीय कमाइ गर्दै सफलता हात पारेको छ। २७ चैतदेखि प्रदर्शनमा आएको यस फिल्मले सोमबारसम्म करिब ३ करोड २० लाख रुपैयाँ ग्रस कलेक्सन गरेको जानकारी वितरक गोविन्द शाहीले  दिएका छन्। यसअघि शनिबारसम्म विकास बोर्डको आँकडामाको तथ्यांकअनुसार फिल्मको कमाइ करिब २ करोड ७८…

Read More

इरानसँगको युद्धविराम अनिश्चितकालका लागि लम्बियो, ट्रम्पको एकपक्षीय घोषणा

रियल खबर अनलाइन, ९ वैशाख, काठमाडौं।अमेरिकी राष्ट्रपति ट्रम्पले इरानसँग जारी युद्धविरामलाई अनिश्चितकालका लागि लम्ब्याउने घोषणा गरेका छन्। युद्ध अन्त्यतर्फ कूटनीतिक पहललाई समय दिन यस्तो निर्णय लिइएको उनले बताएका छन्। ट्रम्पका अनुसार Tehran लाई शान्ति प्रस्ताव तयार पार्न थप अवसर दिन अमेरिकी सेनालाई योजनाबद्ध आक्रमण स्थगित गर्न निर्देशन दिइएको छ। यसले तत्कालका लागि सम्भावित सैन्य द्वन्द्व…

Read More

मूल्यवृद्धिको मार : भान्सादेखि यातायातसम्म जनतामा चर्को दबाब

रियल खबर अनलाइन, ९ वैशाख, काठमाडौं। पछिल्लो समय बजारमा बढ्दो मूल्यवृद्धिले सर्वसाधारण जनता गम्भीर तनावमा परेका छन्। दैनिक उपभोग्य वस्तुदेखि यातायात भाडासम्मको मूल्य अकासिँदा जनजीवन कष्टकर बन्दै गएको छ। पश्चिम एसिया (मध्यपूर्व) क्षेत्रमा उत्पन्न भूराजनीतिक तनावका कारण अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा तीव्र वृद्धि भएको छ। यसको प्रत्यक्ष प्रभाव नेपालमा पनि देखिएको छ, जहाँ इन्धन…

Read More

थुनुवा कक्षमा झुन्डिएको अवस्थामा भेटिएका युवकको उपचारका क्रममा मृत्यु

रियल खबर अनलाइन, ८ वैशाख, काठमाडौं।सिन्धुलीको इलाका प्रहरी कार्यालय खुर्कोटको थुनुवा कक्षमा झुन्डिएको अवस्थामा फेला परेका एक युवकको उपचारका क्रममा मृत्यु भएको छ। सुनकोशी गाउँपालिका–३ जुम्लेडाँडाका २२ वर्षीय श्रीकृष्ण बिक थुनुवा कक्षभित्र झुन्डिएको अवस्थामा फेला परेका थिए। उनलाई तत्काल उद्धार गरी उपचारका लागि अस्पताल पुर्‍याइएको भए पनि चिकित्सकले उनलाई मृत घोषणा गरेका छन्। घटनाबारे थप…

Read More
×
Advertisement