गृहमन्त्री सुधन गुरुङ–रवि लामिछाने भेट: बढ्दो विवादबीच बूढानीलकण्ठमा गोप्य छलफल
रियल खबर अनलाईन काठमाडौं, ८ वैशाख । गृहमन्त्री सुधन गुरुङ र रवि लामिछाने बीच आज बूढानीलकण्ठमा भेटवार्ता भएको छ। पछिल्लो समय गृहमन्त्री गुरुङसँग सम्बन्धित विषयमा व्यापक सार्वजनिक चासो र प्रश्नहरू उठिरहेका बेला यो भेटलाई विशेष अर्थका साथ हेरिएको छ। सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले हालसम्म यस विषयमा औपचारिक धारणा सार्वजनिक नगरे पनि सामाजिक…






