Advertisement
Advertisement

Admin

Advertisement

कांग्रेसका २८ केन्द्रीय सदस्यको असन्तुष्टि:

“अनिर्णयको बन्दी हुँदा पार्टीलाई गम्भीर क्षति पुगेको छ” रियल खबर अनलाइन, १२ मंसिर, काठमाडौं।आगामी चुनावलाई लक्षित गर्दै नियमित महाधिवेशनको पक्षमा उभिएका नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरूको संख्या थपिएको छ। आज ललितपुरको कुपण्डोलमा बसेको बैठकपछि केन्द्रीय सदस्य आङ्गेलु शेर्पाले एक सदस्य थपिएको पुष्टि गरेका हुन्।उनका अनुसार, आजको बैठकमा केन्द्रीय सदस्य उमा रेग्मी समेत महाधिवेशन पक्षधर सूचीमा आधिकारिक…

Read More

प्रधानमन्त्री कार्कीले गरिन् सचिवालयका १४ जना सदस्यीय कटौती

प्रधानमन्त्री तथा मन्त्रिपरिषदकाे कार्यालयले बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै २६ सदस्यीय सचिवालयबाट १४ जनालाई हटाएकाे जनाएकाे हाे। अब उहाँको सचिवालय ६ सदस्यीय भएको छ। यी ६ जना पहिले नियुक्त व्यक्तिहरू नै भएको प्रधानमन्त्री कार्यालयका सहसचिव हेमराज अर्यालले जानकारी दिनुभयाे। यस अनुसार यो कटौतीमा पनि प्रमुख स्वकीय सचिव आदर्श श्रेष्ठ कायम रहनुहुने भएकाे छ। उहाँकी…

Read More

विवेकशील साझा पार्टीले गर्यो ऐतिहासिक निर्णय — राष्ट्रिय स्वतन्त्र पार्टी (RSP) सँग एकीकरण !

रियल खबर अनलाईन ११ मंसिर काठमाडौँ – विवेकशील साझा पार्टीले देशको बदलिँदो राजनीतिक परिवेश, नागरिकको बढ्दो राजनीतिक चेतना र नयाँ पुस्ताको नेतृत्व आवश्यकतालाई ध्यानमा राख्दै राष्ट्रिय स्वतन्त्र पार्टी (RSP) सँग एकीकरण गर्ने ऐतिहासिक र बहुप्रतीक्षित निर्णय गरेको छ। पार्टीका शीर्ष नेताहरूले जारी गरेको विज्ञप्तिमा भनिएको छ कि— 👉 “सुधार, सुशासन, पारदर्शिता र नयाँ राजनीतिक संस्कृतिको…

Read More

अनुपविक्रमले , सलमानसँगको बलिउड डेब्यू ‘ब्याटल अफ गलवान’ को छायांकन सकेका छन्।

रियल खबर अनलाईन ११ मंसिर काठमाडौँ । नेपाली अभिनेता अनुपविक्रम शाहीले आफ्नो बलिउड डेब्यू फिल्म ‘ब्याटल अफ गलवान’ को छायांकन पूरा गरेका छन् । सलमान खानसँगको फोटो सेयर गर्दै उनले सामाजिक सञ्जालमार्फत नेपाली तथा आफ्न भरतीय नया फन हरुलाई यसबारे जनाएका छन् । सलमानलाई ‘सर्वकालिन महान’ अर्थात ‘गोट’ को संज्ञा दिँदै अनुपविक्रमले आफूले भेटेकामध्ये सलमान…

Read More

‘दल दर्ताले नै देशको माहोल चुनावमय, के फागुन २१ मै निर्वाचन हुने हो ?’

रियल खबर अनलाईन ११ मंसिर काठमाडौँ । देशभर दल दर्ता, धुवाँधुवीं बैठक, र राजनीतिक सक्रियता तीव्र भएपछि नेपालमा चुनावमय माहोल बलियो रूपमा देखिन थालेको छ। राजनीतिक विश्लेषकहरू भन्छन्— “दल दर्ताको चहलपहलले नै चुनाव नजिकिएको संकेत दिन्छ।” हालै निर्वाचन आयोगमा बढिरहेको पुराना तथा नयाँ राजनीतिक दलहरूको दर्ता प्रक्रियाले आगामी चुनावको समयबारे जनचासो झनै बढाएको छ। धेरैको…

Read More

आज एनपिएलमा दुई घमासान खेल हुँदै..

रियल खबर अनलाईन ११ मंसिर काठमाडौँ । अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा पहिलो खेल ११:४५ र दोस्रो खेल अपराह्न ४:०० बजे हुनेछ । (एनपिएल)अन्तर्गत आज लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स तथा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा हुँदैछ । रोहितकुमार पौडेलको कप्तानीमा लुम्बिनी सुदूरपश्चिमलाई पराजित गर्ने लक्ष्यमा छ । तीन खेलमा एउटा मात्र जितेको लुम्बिनी अङ्क तालिकाको…

Read More

कांग्रेसमा आन्तरिक कडा संकट।।।

रियल खबर अनलाईन ११ मंसिर काठमाडौँ । नेपालको सबै भन्दा ठुलो र पुरानो दल ,नेपाली कांग्रेसको चुनावअघि महाधिवेशन गर्ने विषयले आन्तरिक विवाद हुँदा पार्टीभित्र आन्तरिक संकटमा छ । महाधिवेशनको एजेण्डामा सहमति खोजेर निर्णय लिनका लागि चारदिन केन्द्रीय समिति बैठक पर सारिएपनि प्रगति नभएको नेताहरूले बताएका छन् । ६ मंसिरमा बसेको केन्द्रीय समितिको बैठकमा महाधिवेशनको एजेण्डामा…

Read More

भारतीय धर्मेन्द्रको निधनमा।

रियल खबर अनलाईन ईन्डिया । भारतका दिग्गज अभिनेता धर्मेन्द्रको निधनपछि बलिउडमा अहिले शोकको माहोल छ । राजनीतिज्ञ, सेलिब्रेटीदेखि सर्वसाधारणसम्मले उनको निधनमा शोक व्यक्त गरिरहेका छन् । ८९ वर्षको उमेरमा निधन भएका धर्मेन्द्रको अन्त्येष्टि सोमबार नै गरिएको छ । उनको निधनमा बलिउडका अर्का मेगास्टार अमिताभ बच्चनले सामाजिक सञ्जालमार्फत टिप्पणी गरेका छन् । धर्मेन्द्रको निधनले शून्यता सिर्जना…

Read More

शिक्षक महासंघलाई मन्त्री पुन दिए जवाफ – अघिल्लो सरकारले बजेट नछुट्याएकाले ९ बुँदे सहमति कार्यान्वयन हुन्न।

रियल खबर अनलाईन काठमाडौं मंसिर १० । नेपाल सरकारका शिक्षामन्त्री महावीर पुनले अघिल्लो सरकारले शिक्षक महासंघसँग ९ बुँदे सहमति गरे पनि बजेटमा नछुट्टाएकाले कार्यान्वयन गर्न नसकिने बताएका छन् । शिक्षक महासंघको टोलीसँगको भेटमा मन्त्री पुनले सो जानकारी गराएका हुन्। महासंघको टोलीले मंगलबार साँझ मन्त्री पुनलाई भेटेर गत वैशाखमा केपी ओली नेतृत्वको तत्कालीन सरकारसँग भएको ९…

Read More

काठमान्डुले लुम्बिनीलाई दियो १५८ रन….

रियल खबर अनलाईन काठमाडौँ -९ मंसिर, काठमाडौँमा आझ भएको खेलमा कप्तान करण केसीले लोअर अर्डरमा विष्फोटक ब्याटिङ गर्दै अविजित ३४ रन बनाउदै काठमान्डु गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल) मा लुम्बिनी लायन्सलाई १५८ रन दिएको छ । खेलको नवौँ नम्बरमा ब्याटिङ गरेका करणले ११ बल खेल्दै ४ छक्का र एक चौका मद्दतमा अविजित ३४ रन बनाएपछि…

Read More
×
Advertisement