Advertisement
Advertisement
Advertisement

आज एनपिएलमा दुई घमासान खेल हुँदै..

रियल खबर अनलाईन ११ मंसिर काठमाडौँ । अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा पहिलो खेल ११:४५ र दोस्रो खेल अपराह्न ४:०० बजे हुनेछ । (एनपिएल)अन्तर्गत आज लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स तथा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा हुँदैछ । रोहितकुमार पौडेलको कप्तानीमा लुम्बिनी सुदूरपश्चिमलाई पराजित गर्ने लक्ष्यमा छ । तीन खेलमा एउटा मात्र जितेको लुम्बिनी अङ्क तालिकाको छैटौँ स्थानमा रहेको छ । हेर्दै जौ अबको खेल के कस्ट हुन्छन्।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×
Advertisement