किन संसदीय छानबिनका लागि तयार भएनन् अर्थमन्त्री ?
विपक्षीको प्रश्न : “यदि निर्दोष हुनुहुन्छ भने छानबिनबाट किन डर ?” विशेष राजनीतिक रिपोर्ट …. २८ जेठ काठमाडौं । पछिल्लो समय अर्थ मन्त्रालयसँग जोडिएका विभिन्न विवाद र आरोपहरूका बीच अर्थमन्त्रीले संसदीय छानबिन समिति गठनको माग अस्वीकार गरेपछि राजनीतिक वृत्तमा नयाँ बहस सुरु भएको छ। प्रमुख प्रतिपक्षी दलहरूले पारदर्शिता र जवाफदेहिताका लागि संसदीय छानबिन आवश्यक रहेको बताइरहेका…






