सिन्धुपाल्चोक–२ मा कांग्रेसको लहर: बंशलाल तामाङको जित लगभग सुनिश्चित!
रियल खबर अनलाईन ७, फागुन | काठमाडौँ। सिन्धुपाल्चोक क्षेत्र–२ मा यसपटक चुनावी माहोल उत्साहजनक र निर्णायक बन्दै गएको छ। नेपाली कांग्रेसका प्रतिनिधि सभा सदस्यका उम्मेदवार बंशलाल तामाङ को पक्षमा देखिएको जनलहरले जिल्लाको राजनीतिक समीकरण नै फेरिने संकेत दिएको छ। स्थानीय तहदेखि गाउँ–गाउँसम्म घरदैलो अभियानमा जुटेका तामाङले “विकास, जिम्मेवारी र विश्वास” लाई आफ्नो मुख्य एजेन्डा बनाएका…






