Advertisement
Advertisement
Advertisement

गृहमन्त्री अर्यालको स्पष्ट सन्देश,“निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित हुन्छ”सुरक्षादेखि निष्पक्षतासम्म सरकारको पूर्ण प्रतिबद्धता

रियल खबर अनलाईन | २५ माघ, काठमाडौं गृहमन्त्री ओमप्रकाश अर्यालले आगामी प्रतिनिधिसभा निर्वाचन पूर्ण रूपमा स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न हुने दृढ प्रतिबद्धता व्यक्त गरेका छन्। देशभर निर्वाचनको तयारी तीव्र बन्दै गएको सन्दर्भमा गृहमन्त्रीको यो अभिव्यक्तिलाई राजनीतिक स्थायित्व र लोकतान्त्रिक विश्वासको सशक्त सन्देशका रूपमा हेरिएको छ। निर्वाचन सुरक्षाको अवस्था अनुगमन तथा आवश्यक समन्वयका लागि…

Read More

काठमाडौँ–७ : पाँच शक्तिशाली नेताको महासंघर्ष, चुनावी परिणामले राष्ट्रिय राजनीति हल्लाउने संकेत

रियल खबर अनलाइन | २३ माघ, काठमाडौं – काठमाडौँ क्षेत्र नं. ७ अहिले केवल एउटा निर्वाचन क्षेत्र मात्र नभई राष्ट्रिय राजनीतिक परीक्षणस्थल का रूपमा उभिएको छ। आगामी प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा यहाँ देखिएको चुनावी सरगर्मीले राजधानी मात्र होइन, सिंगो देशको ध्यान तानेको छ। २७ जना उम्मेदवारको प्रतिस्पर्धा रहेको यो क्षेत्रमा मुख्यतः पाँच दिग्गज नेताबीचको प्रत्यक्ष…

Read More

हिमाली क्षेत्रमा हिमपात भएमा दुई चरणमा निर्वाचन हुनसक्छ : प्रधानमन्त्री कार्की

रियल खबर अनलाइन २३ माघ, काठमाडौं।प्रधानमन्त्री सुशीला कार्कीले हिमाली तथा उच्च पहाडी क्षेत्रमा सम्भावित हिमपातका कारण तोकिएको मितिमा निर्वाचन सम्पन्न हुन नसके दुई चरणमा निर्वाचन गराउन सकिने स्पष्ट संकेत दिनुभएको छ। हिजो नवलपुरमा आयोजित एक विशेष कार्यक्रममा सहभागी हुँदै प्रधानमन्त्री कार्कीले २१ फागुनमा हिमपातका कारण मतदान प्रभावित हुने स्थानमा अर्को चरणमा निर्वाचन गराइने बताउनुभएको हो।…

Read More

५५ निर्वाचन क्षेत्रका लागि ६० लाख मतपत्र छापियोनिर्वाचन आयोग भन्छ– ११ फागुनभित्र सबै मतपत्र छपाइ सम्पन्न..

रियल खबर अनलाईन २२माघ, काठमाडौं।आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको तयारी तीव्र गतिमा अघि बढिरहेको छ। यसैक्रममा निर्वाचन आयोगले प्रत्यक्ष निर्वाचन प्रणालीतर्फका ५५ निर्वाचन क्षेत्रका लागि करिब ६० लाख मतपत्रको छपाइ सम्पन्न भएको जानकारी दिएको छ। आयोगका अनुसार प्रत्यक्षतर्फको मतपत्र छपाइ सकिनु निर्वाचन तयारीको महत्वपूर्ण उपलब्धि हो। यसअघि नै समानुपातिक निर्वाचन प्रणालीअन्तर्गतका सबै मतपत्रको…

Read More

एमालेले थाल्यो चुनावी तालमेलको रणनीतिमुख्य नेताहरू सुरक्षित गर्ने लक्ष्यसहित दलहरूसँग संवाद तीव्र

रियल खबर अनलाईन २१ माघ, काठमाडौं। आसन्न प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै नेकपा एमालेले चुनावी रणनीतिमा महत्वपूर्ण मोड लिएको छ। पार्टीले आफ्ना प्रभावशाली तथा मुख्य नेताहरूलाई सुरक्षित गर्ने उद्देश्यसहित निश्चित निर्वाचन क्षेत्रहरूमा चुनावी तालमेल गर्ने नीति अपनाएको खुलासा गरेको छ। केन्द्रीय मुख्यालय च्यासलमा हिजो आयोजित पत्रकार सम्मेलनमार्फत एमाले नेतृत्वले चुनावी तालमेलबारे औपचारिक धारणा सार्वजनिक गरेको हो।…

Read More

डेढ लाख निर्वाचन प्रहरी, अर्को साताबाट फिल्डमा

रियल खबर अनलाईन १९ माघ, काठमाडौं।आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र शान्तिपूर्ण रूपमा सम्पन्न गराउन सरकारले व्यापक सुरक्षा रणनीति अघि सारेको छ। त्यसअन्तर्गत डेढ लाखभन्दा बढी निर्वाचन प्रहरी छनोट गरी परिचालनको तयारी अन्तिम चरणमा पुगेको छ। नेपाल प्रहरी र सशस्त्र प्रहरी बल (एपीएफ) मातहत गरी कुल १ लाख ४९ हजार ९० जना निर्वाचन प्रहरी…

Read More

गोरखा–१ मा कांग्रेसको भरोसायोग्य अनुहार : प्रेमकुमार खत्री जनताको पहिलो रोजाइ बन्दै…

रियल खबर अनलाईन १७ माघ, काठमाडौं। गोरखा निर्वाचन क्षेत्र नम्बर–१ मा नेपाली कांग्रेसका उम्मेदवार प्रेमकुमार खत्री जनताको भरोसाको केन्द्र बन्दै गएका छन्। भाषणभन्दा कामलाई प्राथमिकता दिने, वाचा भन्दा परिणाम देखाउने उनको नेतृत्वशैलीले गोरखावासीको मन जित्दै गएको स्पष्ट देखिन्छ। चुनाव नजिकिँदै जाँदा खत्रीप्रतिको जनसमर्थन दिनप्रतिदिन बलियो बन्दै गएको छ। युवा, ऊर्जाशील र विकासप्रति स्पष्ट दृष्टिकोण राख्ने…

Read More

🌟 प्रकाश कुँवर : काठमाडौँ–७ का स्वतन्त्र उम्मेदवार, चर्चानै चर्चाको केन्द्र, मतदाताको भरोसा कुँवर

घरदैलो अभियानदेखि जनसेवासम्म, मतदाताको भरोसा जित्दै कुँवर रियल खबर अनलाईन | १६ माघ, काठमाडौं – आगामी निर्वाचन नजिकिँदै गर्दा काठमाडौँ–७ मा स्वतन्त्र उम्मेदवार प्रकाश कुँवरको नाम राजनीतिक वृत्तदेखि आम नागरिकसम्म व्यापक चर्चामा आएको छ। परम्परागत दलका उम्मेदवारहरूभन्दा फरक शैली, निरन्तर घरदैलो अभियान र वर्षौंदेखिको सामाजिक सेवाका कारण कुँवरलाई यस क्षेत्रको सम्भावित ‘डार्क हर्स’का रूपमा हेरिन…

Read More

सिन्धुपाल्चोक–१ मा चुनावी भिडन्त चर्किँदै, कसले मार्ला यसपटक बाजी ?

रियल खबर अनलाईन | १५ माघ, काठमाडौं सिन्धुपाल्चोक–१ मा आगामी निर्वाचनलाई लिएर राजनीतिक सरगर्मी चरम सीमामा पुगेको छ। प्रमुख दलदेखि उदाउँदै गरेका नयाँ राजनीतिक शक्तिसम्मको उपस्थितिले यो क्षेत्रलाई चुनावी दृष्टिले अत्यन्तै महत्वपूर्ण र चासोको केन्द्र बनाएको छ। नेपाली कांग्रेसबाट प्रभावशाली नेता जंगबहादुर लामा, नेकपा एमालेबाट सरेश नेपाल, नेकपाबाट अनुभवी नेता माधव सापकोटा, राष्ट्रिय स्वतन्त्र पार्टी…

Read More

कांग्रेस मधेश प्रदेश बैठकमा सभापति गगन पनि उपस्थित हुने…

रियल खबर अनलाईन | १५ माघ, काठमाडौं नेपाली कांग्रेस मधेश प्रदेश कार्यसमितिले महत्वपूर्ण बैठक आह्वान गरेको छ। फागुन ७ गते जनकपुरमा आयोजना हुने भव्य मधेश सभाको तयारीलाई केन्द्रमा राख्दै यो बैठक बोलाइएको हो। मधेश प्रदेश प्रचार विभाग प्रमुख नितिशकुमा गुप्ताका अनुसार बैठकमा पार्टीका सभापति गगन कुमार थापा पनि उपस्थित हुनेछन्। मधेश सभालाई प्रभावकारी, ऐतिहासिक र…

Read More
×
Advertisement