Advertisement
Advertisement
Advertisement

धोबी खोलामा पुरुषको श’व फेला, छेउमै साइकल भेटिएपछि घटनाले रहस्य गहिरियो .

रियल खबर अनलाईन १८ मंसिर –काठमाडौंको धोबी खोलामा एक पुरुषको अज्ञात श’व फेला परेको छ। मदन भण्डारी कलेज नजिकै खोलामा स्थानीयले देखेपछि प्रहरीलाई खबर गरिएको थियो। प्रहरीका अनुसार श’व भेटिएको स्थान नजिकै एक साइकल लडेको अवस्थामा भेटिएको छ, जसले घटनालाई अझै रहस्यमय बनाएको छ। प्रहरी टोलीले तत्काल घटना स्थल घेराबन्दी गर्दै अनुसन्धान सुरु गरेको छ।हालसम्म…

Read More

अभिनेत्री रीमा विश्वकर्मा अब राजनीति–मैदानमा! ‘उज्यालो नेपाल पार्टी’ बाट औपचारिक प्रवेश….

अब सबैको ध्यान— रीमा विश्वकर्माले राजनीतिमा कस्तो प्रभाव पार्लिन्? उज्यालो नेपाल पार्टी कता उक्लिनेछ? !👉 यसले आगामी राजनीतिक समीकरणमा ठूलो हलचल ल्याउने संकेत मिलिसकेको छ। रियल खबर अनलाइन | १८ मंसिर -नेपालको मनोरञ्जन क्षेत्रबाट एक झल्कोमा देशव्यापी लोकप्रियता कमाएकी अभिनेत्री रीमा विश्वकर्मा अब राजनीतिक यात्रामा औपचारिक रूपमा अगाडि बढेकी छिन्। उनी कुलमान घिसिङ नेतृत्व–समर्थित नयाँ…

Read More

लुम्बिनी चौथो स्थानमा

रियल खबर अनलाईन १८ मंसिर –लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलले नेपाल प्रिमियर लिग (एनपीएल) मा बुधबार टस जितेपछि फिल्डिङ रोज्नुको कारण स्वाभाविक नै थियो । तर उनीसामु चुनौती निकै ठूलो थियो । रोहितले विराटनगर किंग्सलाई ब्याटिङ निम्तो दिएपछि क्रिजमा आए दक्षिण अफ्रिकी ब्याटिङ स्टार फाफ डु प्लेसिस ।डु प्लेसिससँगै अर्का ब्याटर थिए जर्ज मन्सी । रोहितले पहिलो ओभरमै स्पिनर…

Read More

गगन थापा कांग्रेसको १५‍औँ महाधिवेशनमा सभापति पदमा उम्मेदवार बन्ने तयारीमा!

रियल खबर अनलाईन १८ मंसिर काठमाडौँ — नेपाली कांग्रेसभित्र ठूलो राजनीतिक हलचल सुरु भएको छ, किनकि लोकप्रिय युवा नेता गगन थापा आगामी नेपाली कांग्रेस १५‍औँ महाधिवेशनमा सभापति पदका लागि प्रतिस्पर्धामा उत्रिने भएकाले पार्टीभित्र नयाँ ऊर्जा र उत्साह पक्रिएको छ। स्रोतका अनुसार, थापाले अहिले नै आन्तरिक तयारी तीव्र बनाएका छन् र युवापुस्ताको व्यापक समर्थनले उनको candidature…

Read More

मधेशका मुख्यमन्त्री अंक-गणितको सबैभन्दा ठूलो परीक्षा आज! 🔥

रियल खबर अनलाइन | मंसिर १७, काठमाडौं – मधेश प्रदेशको राजनीतिक वायुमण्डल आज असाधारण रूपमा तातिएको छ। प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादव आज निर्णायक विश्वासको मत लिन संसद् उपस्थित हुँदैछन्—जहाँ उनको राजनीतिक भविष्य, सरकारको स्थायित्व र मधेशको सत्ता-समीकरण एकैसाथ परिक्षणमा परेका छन्। सर्वोच्च अदालतले २४ घण्टाभित्र विश्वासको मत लिनुपर्ने स्पष्ट परमादेश जारी गरेपछि अब मुख्यमन्त्री…

Read More

‘निर्वाचन प्रहरी’ को।

रियल खबर अनलाईन १६ मंसिर, काठमाडौं । म्यादी प्रहरीको नाम अब आधिकारिक रूपमा ‘निर्वाचन प्रहरी’ राखिएको छ। आगामी निर्वाचनको तयारीका क्रममा, निर्वाचन प्रहरीले देशभर हुने मतदान प्रक्रिया र मतदानस्थलको सुरक्षा व्यवस्थापनका जिम्मेवारी सम्हाल्नेछन्। उनीहरू आगामी चुनावमा ४० दिनसम्म सुरक्षा सम्बन्धी कार्यमा सक्रिय रहनेछन् निर्वाचन प्रहरीले मतदान केन्द्र, मतदाता र निर्वाचनसँग सम्बन्धित सम्पूर्ण संरचनाको सुरक्षा सुनिश्चित…

Read More

नारायणी नदीमा “सिग्नेचर ब्रिज” निर्माण गरिदै।

रियल खबर अनलाईन १६ मंसिर, काठमाडौं । भरतपुरस्थित नारायणी नदीमा “सिग्नेचर ब्रिज” निर्माणको काम केही दिनयता तीव्र गतिमा भइरहेको छ। यो पुल निर्माणले मात्र भरतपुर र आसपासका क्षेत्रमा यातायात सुविधा सुधार गर्ने छैन, यसले पर्यटकीय दृष्टिले पनि शहरको महत्व बढाउने अपेक्षा गरिएको छ। पुल निर्माणमा आधुनिक प्रविधि र संरचनात्मक बलियो डिजाइनको प्रयोग भइरहेको छ, जसले…

Read More

मन्त्री कुलमान घिसिङ भन्छन् निर्धारित मितिमै निर्वाचन हुन्छ।

रियल खबर अनलाई१५ मंसिर, काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात तथा सहरी विकासमन्त्री कुलमान घिसिङले निर्धारित मितिमै निर्वाचन सम्पन्न हुने स्पष्ट बताएका छन् । आगामी निर्वाचनबारे शंका गर्नुपर्ने कुनै कारण नरहेको उनले जोड दिए । बेलबारी नगरपालिकास्थित आदिवासी जनजाति भवनमा आज दिउँसो आयोजित अन्तरक्रिया कार्यक्रममा मन्त्री घिसिङले देशभर आवश्यक तयारी तीव्र…

Read More

प्रभु बैंकका सीईओमा निरज लम्साल कार्यवाहक भय ….

रियल खबर अ लाईन १५ मंसिर, काठमाडौं । प्रभु बैंकले कार्यवाहक प्रमुख कार्यकारी अधिकृत (सीईओ) को जिम्मेवारी वरिष्ठ अधिकारी निरज लम्साललाई प्रदान गरेको छ। बैंकले आइतबार एक सूचना जारी गर्दै कार्यवाहक सीईओको जिम्मेवारी लम्सलालाई दिएको जानकारी दिएको हो । बैंकका सीईओसहित तीन कर्मचारी अनुसन्धानमा रहेकाले दैनिक कार्य सञ्चालन सहज बनाउन लम्साललाई कार्यवाहक सीईओ नियुक्त गरिएको…

Read More

४ वर्षपछि एनआरएनए फेरि एकजुट !१० बुँदे ऐतिहासिक सहमतिसहित एकता यात्राको नयाँ सुरुआत

चार वर्षदेखि चलिरहेको विभाजन, द्वन्द्व र अस्थिरतामा फँसेको गैरआवासीय रियल खबर अनलाइन १५ मंसिर, काठमाडौं । नेपाली संघ (एनआरएनए) आजबाट नयाँ मोडमा प्रवेश गरेको छ । लामो समयदेखि विभाजित दुई पक्षबीच अन्ततः १० बुँदे सहमति भएको छ र यसैसँग संगठन फेरि एउटै छातामुनि एकजुट बन्ने बाटो खुलेको छ । ⭐ ऐतिहासिक सहमति, ऐतिहासिक एकता सहमतिको…

Read More
×
Advertisement