के सरकारले जेनजीको माग कार्यान्वयन गर्ला?
रियल खबर अनलाइन | २५ मंसिर, काठमाडौं**देशभरि भदौ २३ र २४ मा उग्ररूपमा फैलिएको विनाशकारी आन्दोलनपछि बनेको नयाँ सरकारले अब जेनजी पुस्ताका मागहरू कार्यान्वयन गर्ने कि नगर्ने भन्ने प्रश्नले फेरि राष्ट्रिय बहसलाई ताताएको छ। ती दुई दिन देशले देखेको जनप्रदर्शन केवल विरोध मात्र थिएन, शासकीय चरम अव्यवस्था, दण्डहीनता, राजनीतिक अकर्मण्यता र निराशाभरिएको युवा पुस्ताको विस्फोट…






