Advertisement
Advertisement
Advertisement

महेश बस्नेतलाई जेनजी युवाले गरे आक्रमण।

रियल खबर अनलाईन ७ मंसिर – मोरङको विराटनगरमा महेश बस्नेत सवार गाडीमा जेनजी युवाले रातो मसी छ्यापेका छन् । प्रहरी भ्यानले स्कटिंग गरि पछिपछि गुडिरहेको महेश बस्नेतको कारमा युवाहरु सडक किनारबाट दगुर्दै गएर रातो मसी फ्याँकेका हुन् ।

महेश बस्नेत युवा संघको कोशी प्रदेशस्तरीय भेलामा सहभागी हुन सुनसरी जाने क्रममा एयरपोर्ट लाइनको सडकमा रातो मसी फ्याँकिएको हो ।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×
Advertisement