रियल खबर अनलाइन – काठमाडौँ
९ मंसिर | प्रमुख समाचार
नेपाल सरकारले बहुप्रतिक्षित बूढीगण्डकी जलविद्युत् आयोजना र अपर अरुण जलविद्युत् आयोजनामा लगानी गर्ने मोडालिटी (Investment Modality) तयार पारेको छ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङका अनुसार—
🔹 १२०० मेगावाट क्षमताको बूढीगण्डकी जलाशययुक्त जलविद्युत् परियोजनाको लागत करिब ४ खर्ब ६ अर्ब रुपैयाँ रहने अनुमान गरिएको छ।
दुवै परियोजना देशको ऊर्जा उत्पादन, जल व्यवस्थापन तथा आर्थिक सन्तुलनमा महत्त्वपूर्ण मोड–टेर्निङ परियोजना हुने सरकारी दाबीसहित मोडालिटी अन्तिम तयारीमा पुगेको बताइएको छ।
🔥 साढे ६ खर्ब लागतको विशाल ऊर्जा परियोजनामा अब छिट्टै लगानी संरचना सार्वजनिक हुने अपेक्षा।






