Advertisement
Advertisement
Advertisement

गोवामा नाइट क्लबमा सिलिण्डर पड्किएर २३ जनाको मृत्यु।

रियल खबर अनलाईन २१ मंसिर काठमाडौं – भारत गोवामा नाइट क्लबमा सिलिण्डर पड्किँदा २३ जनाको मृत्यु भएको छ । अरपोरा क्षेत्रमा भएको विष्फोटपछि नाइट क्लबमा आगलागी भएको थियो ।

प्रहरीका अनुसार घटना शनिबार राति करिब १२ बजेको हो । घटनाबारे जानकारी पाउनासाथ गोवाका मुख्यमन्त्री प्रमोद सावन्त र स्थानीय जनप्रतिनिधिहरु घटनास्थल पुगेका थिए । मुख्यमन्त्री सावन्तका अनुसार मृत्यु हुनेमा तीन महिला र केही पर्यटकहरु पनि छन् ।हेर्दै गर्नु होला रियल खबर अनलाईन

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×
Advertisement