रियल खबर अनलाईन २० मंसिर काठमाडौं – इलाका प्रहरी कार्यालय खानिखोलाका अनुसार, धादिङको धुनिवेशी नगरपालिका–६ स्थित चालिसे भन्ने ठाउँमा ६ वटा सवारी साधन एकआपसमा ठोक्किएर दुर्घटना भएको छ ।
इलाका प्रहरी कार्यालय खानिखोलाका अनुसार, केहीबेर अघि भएको दुर्घटनामा परेर केही मानवीय क्षति समेत भएको हुनसक्ने अनुमान गरिएको छ ।केहीबेर अघि भएको दुर्घटनामा परेर केही मानवीय क्षति समेत भएको हुनसक्ने अनुमान गरिएको छ। हाल अहिले नेपाल प्रहरी सहित , आम नागरिकहरु उद्धारको काम चलिरहेको प्रहरीले जनाएको छ । हेर्दै गर्नु होला रियल खबर अनलाईन






