Advertisement
Advertisement
Advertisement

काठमान्डुले लुम्बिनीलाई दियो १५८ रन….


रियल खबर अनलाईन काठमाडौँ -९ मंसिर, काठमाडौँमा आझ भएको खेलमा कप्तान करण केसीले लोअर अर्डरमा विष्फोटक ब्याटिङ गर्दै अविजित ३४ रन बनाउदै काठमान्डु गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल) मा लुम्बिनी लायन्सलाई १५८ रन दिएको छ ।

खेलको नवौँ नम्बरमा ब्याटिङ गरेका करणले ११ बल खेल्दै ४ छक्का र एक चौका मद्दतमा अविजित ३४ रन बनाएपछि काठमान्डुले १५० रनको आकँडा पूरा गरेको थियो ।यस्तै ओपनर आकाश त्रिपाठीले ३२ र सन्तोष यादवले २६ रन योगदान गरे ।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×
Advertisement