Advertisement
Advertisement

Admin

Advertisement

कांग्रेसको १५औँ महाधिवेशन वैशाख २८–३१ गते गर्ने प्रस्ताव पारित

रियल खबर अनलाईन | १८ पुस, काठमाडौं —नेपालको पहिलो राजनीतिक पार्टी नेपाली कांग्रेसको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म आयोजना गर्ने प्रस्ताव पारित भएको छ। जारी केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा कार्यवाहक सभापति पूर्णबहादुर खड्काले प्रस्तुत गरेको प्रस्ताव बहुमतले पारित भएको हो। बैठकले महाधिवेशनको मिति टुंग्याएसँगै पार्टीभित्रको संगठनात्मक तयारी र आन्तरिक राजनीतिक गतिविधि थप…

Read More

मधेसमा दल संख्या घटाउने नेताहरूको कसरत-मधेसमा दल संख्या घटाउने नेताहरूको कसरत

रियल खबर अनलाईन | पुष १६, काठमाडौँ। भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनपछि देशको राजनीति नयाँ मोडमा पुगेको छ। आन्दोलनपछिको परिस्थितिले राजनीतिक दलहरूबीच ध्रुवीकरण र पुनर्संरचनाको प्रक्रिया तीव्र बनाएको छ। यही क्रममा १७ वटा दल एकताबद्ध हुँदै ‘नेपाली कम्युनिस्ट पार्टी’ गठन भएको छ भने काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहसहित दुई दल मिलेर ‘राष्ट्रिय…

Read More

८ वटा चुनाव चिह्नमा ६४ राजनीतिक दल चुनावी मैदानमा

समानुपातिकतर्फ ३,४२४ उम्मेदवारको बन्द सूची दर्ता रियल खबर अनलाईन | पुष १६, काठमाडौं। आगामी प्रतिनिधिसभा निर्वाचनका लागि देशको राजनीतिक सरगर्मी तीव्र बनेको छ। निर्वाचन आयोगमा प्राप्त विवरणअनुसार ६४ वटा राजनीतिक दलले समानुपातिकतर्फ कुल ३ हजार ४२४ उम्मेदवारको बन्द सूची बुझाएका छन्। यसपटकको निर्वाचनमा ५८ वटा चुनाव चिह्न प्रयोग हुँदैछन्। तीमध्ये १० वटा साना दलले चारवटा…

Read More

रास्वपाको समानुपातिक सूचीमा तोसिमा कार्कीको कडा असन्तुष्ट …

पदाधिकारीका नाम फिर्ता लिन खुला माग रियल खबर अनलाईन | पुष १६, काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले निर्वाचन आयोगमा पेस गरेको समानुपातिक उम्मेदवारको सूचीप्रति पार्टीकी नेतृ तोसिमा कार्की ले घोर आपत्ति जनाएकी छन्। उनले समानुपातिक सूचीबाट पार्टी पदाधिकारी तथा नेतृत्वसँग निकट व्यक्तिहरूको नाम तत्काल फिर्ता लिनुपर्ने माग गरेकी छन्। आइतबार मध्यराति सामाजिक सञ्जाल फेसबुक…

Read More

समानुपातिक उम्मेदवार छान्न दलहरूको अन्तिम गृहकार्य, फागुनको आमनिर्वाचनको तयारी तीव्र..

रियल खबर अनलाइन | १४ पुस, काठमाडौं – आगामी फागुनमा हुने आमनिर्वाचनमा भाग लिनका लागि देशभरका राजनीतिक दलहरू समानुपातिक उम्मेदवार छनोटको अन्तिम चरणमा पुगेका छन्। निर्वाचन आयोगको कार्यतालिका नजिकिँदै जाँदा दलहरू आन्तरिक छलफल, मापदण्ड निर्धारण र नामावली टुंग्याउने काममा तीव्र रूपमा जुटेका छन्। दल स्रोतका अनुसार🔹 समावेशिता र क्षेत्रीय सन्तुलनलाई प्राथमिकता🔹 महिला, युवा, दलित, आदिवासी–जनजाति…

Read More

रवि–बालेन–कुलमानबीच मध्यरातको एकता वार्ता विफल..

रियल खबर अनलाइन | १४ पुस, काठमाडौं ,काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङबीच हिजो मध्यरातसम्म चलेको बहुप्रतिक्षित एकता वार्ता विफल भएको छ। राजनीतिक वृत्तमा ठूलो चासोका साथ हेरिएको उक्त वार्तामा वैचारिक सामञ्जस्य, नेतृत्व संरचना र भावी कार्यदिशाका विषयमा गहन छलफल भए पनि अन्तिम…

Read More

शीर्ष तीन नेताले प्रधानमन्त्रीलाई स्पष्ट भने – “चुनावमा जान तयार छौँ, तर सुरक्षामा गम्भीर शंका छ”

रियल खबर अनलाईन | १३ पुस, काठमाडौं – देश प्रतिनिधिसभा निर्वाचनको संघारमा उभिँदै गर्दाराजनीतिक वृत्तमा ठूलो तरंग पैदा भएको छ। प्रधानमन्त्री सुशीला कार्कीले आसन्न प्रतिनिधिसभा निर्वाचनलाई सफल बनाउनमुख्य दलका शीर्ष नेताहरूसँग सहकार्य र सहयोगका लागि आग्रह गरेकी छन्। यस क्रममा प्रधानमन्त्री कार्कीले – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली…

Read More

जन्मदिनमा सलमानको ‘ब्याटल अफ गलवान’ को टिजर सार्वजनिक….

रियल खबर अनलाईन १४ पुस,काठमाडौं । बलिउड अभिनेता सलमान खानको ६० औं जन्मदिनको अवसरमा उनको आगामी फिल्म ‘ब्याटल अफ गलवान’ को टिजर सार्वजनिक भएको छ । भाइजानले आफ्नो जन्मदिनमा टिजर सार्वजनिक गर्दैै प्रशंसकलाई उपहार दिएका छन् । १ मिनेट ११ सेकेन्डको टिजरमा सलमानलाई भारतीय सैनिक अफिसरको भूमिकामा देख्न सकिन्छ । टिजरमा सलमानलाई मात्र चित्रण गरिएको…

Read More

रवि–बालेन ऐतिहासिक सहमति: एउटै दल, एउटै लक्ष्य, ७ बुँदे सम्झौताले नेपाली राजनीति तरंगित…

रियल खबर अनलाइन | १४ पुस, काठमाडौं – नेपाली राजनीतिमा आज एकैचोटि तरंग र उत्साह ल्याउने ऐतिहासिक सहमति सार्वजनिक भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह ले एउटै दलमार्फत प्रतिनिधिसभा निर्वाचनमा सहभागी हुने घोषणा गर्दै ७ बुँदे सम्झौता गरेका छन्। यस सहमतिलाई वैकल्पिक राजनीतिक धारको निर्णायक…

Read More

सनिशा बनिन् सान्टा 🎅✨

रियल खबर अनलाइन | ११ पुस, काठमाडौं — हिजो बिहीबार विश्वभर उल्लासपूर्वक क्रिसमस पर्व मनाइयो । यस अवसरमा नेपालमा पनि क्रिसमसको रौनक देखिएको छ भने नेपाली सेलिब्रेटीहरूले सामाजिक सञ्जालमार्फत आफ्ना प्रशंसकलाई शुभकामना व्यक्त गरिरहेका छन् । यही क्रममा अभिनेत्री तथा मोडल सनिशा भट्टराई ले सान्टा अवतारमा प्रस्तुत हुँदै आकर्षक फोटोहरू सेयर गरेकी छन् । क्रिसमस…

Read More
×
Advertisement