Advertisement
Advertisement

Admin

Advertisement

प्रधानमन्त्रीले नामै तोकेर राजीनामा माग्दा पनि मन्त्रीहरू पदमै अडिग…

रियल खबर अनलाईन | २३ पुस, काठमाडौं — चुनाव गराउने स्पष्ट ‘म्यान्डेट’ सहित प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा गठन भएको नागरिक सरकारका मन्त्रीहरू दलीय राजनीतिमा सक्रिय रहेको विषयले राजनीतिक वृत्तमा तरंग पैदा गरेको छ। जनस्तरबाट निरन्तर प्रश्न उठेपछि प्रधानमन्त्री कार्कीले स्वयं नामै तोकेर ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङ, सञ्चारमन्त्री जगदीश खरेल र भौतिक पूर्वाधार तथा…

Read More

सामाजिक सञ्जालका कारण वीरगञ्जमा दङ्गा–फसाद, स्थिति नियन्त्रणमा..

रियल खबर अनलाइन | २३ पुस, काठमाडौँ – सामाजिक सञ्जालमार्फत फैलिएका भ्रामक तथा उत्तेजक सामग्रीका कारण वीरगञ्जमा दङ्गा–फसादको अवस्था सिर्जना भई आगजनीसमेत सल्किएको छ। दुई समुदायबीच तनाव बढेपछि स्थानीय प्रशासनले स्थिति नियन्त्रणमा लिन कर्फ्यु आदेश जारी गरेको थियो। जिल्ला प्रशासन कार्यालय, पर्साले सद्भाव संयन्त्र गठन भएसँगै मंगलबारदेखि वीरगञ्ज महानगर क्षेत्रमा लगाइएको कर्फ्यु आदेश हटाएको जनाएको…

Read More

नेपाल-भारत सम्बन्धमै कुलमानको खेलबाड भन्दै कुलमानको चौतर्फी आलोचन….

रियल खबर अनलाइन | २३ पुस, काठमाडौँ -ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङले आफूलाई जोगाउने नाममा नेपाल–भारत जस्तो संवेदनशील कूटनीतिक सम्बन्धमाथि गम्भीर खेलबाड गरेको आरोप लाग्दै चौतर्फी आलोचना सुरु भएको छ। प्राप्त विवरणअनुसार, भारतको पीटीसी इन्डियाले सस्तो दरमा विद्युत् आपूर्ति गर्न तयार हुँदाहुँदै पनि महँगो दरमा बिजुली खरिद गर्ने सम्झौता गरी करिब ४३ करोड…

Read More

रास्वपामा कुलमान पक्षका केन्द्रीय सदस्य पठाउन ढिलाइ !

रियल खबर अनलाईन | २२ पुस, काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र केन्द्रीय सदस्य मनोनयनको विषयलाई लिएर आन्तरिक असमझदारी सतहमा आएको छ। आइतबार रास्वपाले बालेन शाह र कुलमान घिसिङ पक्षका नेताहरूलाई केन्द्रीय सदस्यमा मनोनीत गरी शपथ खुवाउने तयारी गरे पनि अन्तिम समयमा कुलमान घिसिङ पक्षका नेताहरू शपथ कार्यक्रममा सहभागी भएनन्। पार्टी स्रोतका अनुसार कुलमान…

Read More

जेन–जी प्रदर्शनमा भागेका ४ हजार ५ सय ३० कैदीबन्दी अझै पक्राउ पर्न बाकी छ।

रियल खबर अनलाईन २१ पुस, काठमाडौँ – जेन–जी आन्दोलनका क्रममा २४ भदौमा देशका विभिन्न कारागारबाट भागेका ४ हजार ५ सय ३० कैदीबन्दी अझै पक्राउ परेका छैनन्। २४ भदौमा केन्द्रीय कारागार सुन्धारा, नख्खु कारागार ललितपुर, झुम्का कारागार सुनसरीसहित २८ कारागार र बालसुधारगृहबाट भागेकामध्ये एक तिहाई कैदीबन्दी अझै फरार छन्।फरारमध्ये १ हजार बढी कैदीबन्दी विदेशी नागरिक हुन्।…

Read More

मन्त्रिपरिषद् बैठकबाट ८ महत्वपूर्ण निर्णय पारित..

रियल खबर अनलाईन | २० पुस, काठमाडौं — नेपाल सरकारको मन्त्रिपरिषद् बैठकले विभिन्न महत्वपूर्ण ८ निर्णयहरू पारित गरेको छ। आज दिउँसो सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकबाट पारित निर्णयहरू सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल ले सार्वजनिक गरेका हुन्। प्रवक्ता खरेलका अनुसार राष्ट्रिय प्रशासन, कूटनीति, श्रम, ऊर्जा, वन, लेखा परीक्षण तथा सहकारी क्षेत्रसँग सम्बन्धित…

Read More

सञ्चार मन्त्री खरेलको जोड – देशभरका पत्रकार सामाजिक सुरक्षा कोषमा आबद्ध हुनुपर्छ !

रियल खबर अनलाईन | २० पुस, काठमाडौं — नेपाल सरकारका सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले देशभर क्रियाशील सबै पत्रकारहरूलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउनुपर्ने आवश्यकता औंल्याएका छन्। नेपाल पत्रकार महासंघ चितवन शाखाको निरीक्षणपछि आयोजित कार्यक्रममा बोल्दै मन्त्री खरेलले पत्रकारहरूको पेशागत सुरक्षा, सम्मान र भविष्य सुनिश्चित गर्न सामाजिक सुरक्षा कोष अत्यन्त महत्वपूर्ण रहेको बताए। उनले…

Read More

महामन्त्रीद्वयलाई कानुनविद्‌को स्पष्ट सन्देश -विशेष महाधिवेशन रोक्ने अधिकार कसैलाई छैन**

रियल खबर अनलाईन | २० पुस, काठमाडौं — नेपाली कांग्रेसमा विशेष महाधिवेशनको विषय झन् चर्किँदै गएको छ। कानुनविद्हरूले आफूलाई निर्वाचित गर्ने महाधिवेशन प्रतिनिधिको बहुमतले माग गरेको विशेष महाधिवेशनको औचित्य समाप्त गर्ने अधिकार पार्टीभित्र कसैलाई पनि नभएको स्पष्ट पारेका छन्। शनिबार कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले परामर्शका लागि डाकेको छलफलमा सहभागी कानुनविद्हरूले विधानको व्यवस्था…

Read More

**अमेरिकाले गर्‍यो भेनेजुएलामाथि सैन्य आक्रमण-‘लागुऔषध आतंकवाद’ विरुद्धको युद्ध दाबी

रियल खबर अनलाईन | २० पुस, काठमाडौं — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी सेनाले भेनेजुएलामा सैन्य आक्रमण गरी राष्ट्रपति निकोलस मादुरोलाई नियन्त्रणमा लिएको दाबी गरेका छन्। ट्रम्पका अनुसार यो कारबाही ‘लागुऔषध आतंकवाद’ विरुद्धको युद्धको हिस्सा हो। राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै राष्ट्रपति मादुरो र उनकी पत्नी तथा प्रथम महिला सिलिया फ्लोरेसलाई देशबाहिर लगिएको बताएका…

Read More

पुस मसान्तभित्र विशेष महाधिवेशन बोलाइने: महामन्त्री गगन थापा..

रियल खबर अनलाईन | १८ पुस, काठमाडौं —नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पुस मसान्तभित्र विशेष महाधिवेशन आह्वान गरिने स्पष्ट पारेका छन्। नियमित १५औँ महाधिवेशन आगामी वैशाख २८–३१ गते गर्ने प्रस्ताव बहुमतले पारित भए पनि विशेष महाधिवेशनको विषय भने अझै टुंगो नलागेको उनले बताएका छन्। आज सम्पन्न केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा कार्यवाहक सभापतिले कार्यविधि थप गर्दै…

Read More
×
Advertisement