Advertisement
Advertisement

Admin

Advertisement

किन पूर्वप्रधानमन्त्री डा. भट्टराई आज भारत प्रस्थान गर्दैछन्?

रियल खबर अनलाइन | ६ पुष, काठमाडौं – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई आज भारत प्रस्थान गर्ने भएका छन्। उनकाे सचिवालयका अनुसार उनी पुस ९ गते मात्र स्वदेश फर्किने कार्यक्रम रहेको छ। भारत भ्रमणको उद्देश्यबारे औपचारिक विवरण सार्वजनिक नभए पनि, यो भ्रमणलाई राजनीतिक तथा कूटनीतिक भेटघाटसँग जोडेर हेरिएको छ। डा. भट्टराईको भारत भ्रमणलाई लिएर राजनीतिक वृत्तमा…

Read More

“ईश्वरले बोलाएर भेला भन्छन्, मुद्दा मर्न दिँदैनौँ, समर्पण मञ्जुर छैन”

एमालेभित्रको यो गतिविधिलाई आन्तरिक शक्ति संघर्ष र भावी राजनीतिक समीकरणसँग जोडेर हेरिएको छ। रियल खबर अनलाइन | ६ पुष, काठमाडौं – नेकपा एमालेको अध्यक्ष पदमा पराजित भएका नेता ईश्वर पोखरेलले शनिबार दिउँसो आफ्ना पक्षीय नेता तथा कार्यकर्ताहरूलाई एक ठाउँमा भेला गराएका छन्। उक्त भेलामा विशेषगरी पछिल्लो महाधिवेशनमा आफ्नो प्यानलबाट उम्मेदवार बनेका नेताहरूको उपस्थिति रहेको थियो।…

Read More

३८ हजार सहकारी पीडितले बचत फिर्ता पाउने

रियल खबर अनलाइन | ६ पुष, काठमाडौं – नेपाल सरकारले चक्रीय कोषमार्फत सहकारी पीडित बचतकर्ताको रकम फिर्ता गर्ने प्रक्रिया अघि बढाएको छ, जसबाट करिब ३८ हजार सहकारी पीडित लाभान्वित हुने भएका छन्। सरकारको यो योजनाअनुसार १ लाख रुपैयाँसम्म बचत गरेका साना बचतकर्ताहरूले आफ्नो पूरै बचत रकम फिर्ता पाउने व्यवस्था गरिएको छ। लामो समयदेखि सहकारी समस्याले…

Read More

उच्च अदालतको आदेश : के आधारमा रवि लामिछानेलाई थुनामुक्त गरियो ?

🔴 उच्च अदालतको आदेशले अब न्यायिक प्रक्रिया स्वतन्त्र रूपमा अघि बढ्ने संकेत गरेको कानुनविद्हरूको भनाइ छ। रियल खबर अनलाइन | ४ पुष काठमाडौं —उच्च अदालत तुलसीपुरको बुटवल इजलासले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई थुनामुक्त गर्न आदेश दिएको छ। प्राप्त जानकारीअनुसार, अदालतले सम्भावित बिगो बराबरको रकम स्वीकार गर्ने आधारमा थुनामुक्त गर्न आदेश दिएको हो। न्यायाधीश…

Read More

केपी शर्मा ओली पुनः विजयी, एमाले नेतृत्वमा पुनरागमन…

ओलीको पुनः नेतृत्वसँगै एमाले राजनीतिमा नयाँ रणनीति र सक्रियता देखिने अपेक्षा गरिएको छ। रियल खबर अनलाइन | ४ पुष काठमाडौं — नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनबाट केपी शर्मा ओली पुनः अध्यक्षमा विजयी भएका छन्। कडा प्रतिस्पर्धा र राजनीतिक चासोबीच ओलीले फेरि एकपटक पार्टीको नेतृत्व सम्हाल्दै विजय हासिल गरेका हुन्। मतगणनापछि सार्वजनिक नतिजाअनुसार ओलीले स्पष्ट…

Read More

पूर्व आईजीपी खापुङ जाँचबुझ आयोगमा पुनः उपस्थित, थप बयान लिइयो

रियल खबर अनलाइन | ३ पुष काठमाडौं — गत भदौ २३ र २४ गतेका घटनाबारे सत्यतथ्य पत्ता लगाउन गठित गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले तत्कालीन प्रहरी महानिरीक्षक (आईजीपी) चन्द्रकुबेर खापुङसँग आज थप बयान लिएको छ। आयोगले घटनाक्रमका विभिन्न पाटो, सुरक्षा संयन्त्रको भूमिका तथा निर्णय प्रक्रियासम्बन्धी विषयमा विस्तृत जानकारी लिनका लागि खापुङलाई पुनः बोलाएको जनाएको छ।…

Read More

एमाले नेतृत्वको फैसला आजै, मतगणना सुरु — बिहानै नतिजा सार्वजनिक गर्ने तयारी…

यल खबर अनलाइन | ३ पुष काठमाडौं ।नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत सम्पन्न नेतृत्व चयनको निर्वाचनपछि मतगणना प्रक्रिया औपचारिक रूपमा सुरु गरिएको छ। निर्वाचन आयोगले आज बिहानै मतगणना सम्पन्न गरी पूर्वाह्न साढे १० बजेसम्म नतिजा सार्वजनिक गर्ने लक्ष्य राखेको जनाएको छ। एमाले निर्वाचन आयोगका प्रवक्ता भरत पोखरेलका अनुसार कानुनी र प्राविधिक प्रक्रिया पूरा गर्न…

Read More

२७औँ पोखरा सडक महोत्सव पुस १३ देखि १७ सम्म, लेकसाइडमा भव्य आयोजना हुने..

🔴 पोखराको पर्यटनलाई नयाँ उचाइ दिने विश्वाससहित २७औँ पोखरा सडक महोत्सव भव्य रूपमा सम्पन्न हुने अपेक्षा गरिएको छ। रियल खबर अनलाइन ३ पुष । काठमाडौँ पोखराको पर्यटन, संस्कृति र खानाको प्रवर्द्धन गर्ने उद्देश्यसहित २७औँ संस्करणको पोखरा सडक महोत्सव यही वर्ष पुस १३ गते (डिसेम्बर २८) देखि पुस १७ गते (जनवरी १) सम्म पोखराको लेकसाइड क्षेत्रमा…

Read More

जेन–जी आन्दोलनका घाइतेको उपचारमा सरकारको बेवास्ता, पीडामा परिवार

🔴 जेन–जी आन्दोलनका घाइतेहरूको पीडा अझै निको हुन सकेको छैन, राज्यको जवाफदेहिता अझै प्रश्नमै छ। रियल खबर अनलाइन | २ पुष काठमाडौं । जेन–जी आन्दोलनका क्रममा घाइते भएका युवाहरूको उपचारप्रति सरकार गम्भीर नदेखिएको भन्दै पीडित परिवारहरूले गुनासो गरेका छन्। भनसुन गर्न सकेमात्र निःशुल्क उपचार सम्भव हुने अवस्था सिर्जना भएको आरोप उनीहरूको छ। पीडितहरूका अनुसार प्रारम्भिक…

Read More

भरतीय नायक संजय दत्त काठमाडौंमा आउदै।

रियल खबर अनलाईन २ पुष । बलिउड स्टार नायक संजय दत्त काठमाडौंमा आउँदैछन् । उनको नेपाल आगमन भने फिल्मको काम विशेषले होइन, काठमाडौँमा संचालित एक क्यासिनो उद्घाटनको लागि आउन लागेका छन्। आउदो पुस २४ मा काठमाडौंको केसरमहल स्थित होटल बाराहीले संचालनमा ल्याउन लागेको बादशाह क्यासिनो उद्घाटनको लागि दत्त काठमाडौँ आउन लागेका हुन् । ‘उहाँ क्यासिनो…

Read More
×
Advertisement