विशेष अवसर पनि गुमाउँदै देउवा…
रियल खबर अनलाईन २७ पुस, काठमाडौं । नेपाली कांग्रेसको आज बाट सुरुहुने विशेष महाधिवेशन काठमाडौंको भृकुटीमण्डपमा उद्घाटन गरिने,उद्घाटन भंग पहिला पद यात्रा गरिदै ,। विशेष अवसर पनि गुमाउँदै देउवा जेन–जी विद्रोहको १ महिनापछि २९ असोजमा केन्द्रीय कार्यसमिति बैठकलाई सम्बोधन गरेर सक्रिय राजनीतिबाट अलग भएको घोषणा गर्दा देउवाप्रति सहानुभूति प्रकट भएको थियो, तर सिंगापुरबाट फर्किएसँगै पार्टीको…






