एमाले : नेतृत्व चयनका लागि आज मतदान हुँदै…
रियल खबर अनलाईन २ पुष । एमाले महाधिवेशन : नेतृत्व चयन गर्न आज मतदान हुँदै, नेकपा एमालेको ११औं महाधिवेशनअन्तर्गत आज नयाँ नेतृत्व चयनका लागि मतदान हुँदैछ । हिजो मंगलबार हुनुपर्ने निर्वाचन भए पनि एक दिन सारिएको । मतदानका लागि प्रतिनिधिहरू पुस १ गतेको जाडो सहेर लाइनमा बसिसकेका बेला अचानक साँझ ७ बजे मतदान सारिएको थियो…






